Comments Add Comment

फिल्म हल

List Grid
फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस

२७ कात्तिक, काठमाडौं । चार करोड लगानीमा अपग्रेड गरेको हेटौंडाको ओम्याक्स सिनेमा हल चल्न नपाउँदै २०७५ साउनमा आगलागी भयो । थप चार करोड लगानी गरेर २०७६ वैशाखबाट सञ्चालनमा ल्याइएको हल एक वर्ष नबित्दै कोरोना महामारीको चपेटामा पर्यो । ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जनले चितवनको पर्सा र लालबन्दीमा पनि आधुनिक प्रविधिको सिनेमा हल खोलेका थिए । आठ […]

चितवनमा थपिए दुई फिल्म हल

२३, पुस, चितवन । चलचित्रकर्मीहरूको दोस्रो व्यापारिक बजारका रुपमा रहेको चितवनमा एकैसाथ एक मल्टिप्लेक्ससहित दुईवटा फिल्म हल सञ्चालनमा आएका छन् । भरतपुरको सिजी ल्याण्डमार्कको चौथो तलामा आधुनिक सुविधासहितको सिनेप्लेक्स मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ भने पूर्वी चितवनको पर्सामा म्याङ्गो हल सञ्चालनमा आएको छ । सिनेप्लेक्स हल सञ्चालक गणेश श्रेष्ठका अनुसार हलमा पछिल्लो आधुनिक प्रविधि भित्र्याइएको […]

फिल्म हलमा राष्ट्रिय गान ! सम्मान कि अपमान ?

म फिल्म हेर्न शौखिन छु । हेटौंडा बस्दा ओम हलमा धाउँथे । पत्रकारितालाई नै जीवन बनाएर हेटौंडा छोडेको १० वर्ष बितिसकेको छ । काम कै सिलसिलामा बर्दिबास र लालबन्दी बस्दा खासै हल गइएन । समयलाई व्यवस्थापन गर्न नसकेको हुनुपर्छ । त्यहाँका हल पनि खासै स्तरीय थिएनन् । वीरगञ्ज आएपछि मुड चलेपछि हल पुग्ने गरेको छु […]