Comments Add Comment

फुटबल टिम

List Grid
फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहद्वारा नेपाल छाड्ने घोषणा

२७ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बताएका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा उनले साफपछि राजीनामा दिएको बताएका हुन् । ‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ […]

फुटबल टिमको प्रशिक्षण बुधबारदेखि पोखरामा हुने

२४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि खेलाडी र अफिसियलसहितको टोली मंगलबार पोखरा पुग्ने जनाएको छ । नेपाली टोली अहिले साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरको अन्तिम चरणको छनोटको तयारीमा छ । १० दिनको विश्रामपछि नेपाली […]