Comments Add Comment

बसन्त थापा

List Grid
रत्यौलीमा रमाइरहेकी आमा, जो अचानक गायिका बनिन्

विख्यात फिल्ममेकर सत्यजित रेको एउटा कथा छ, ‘पटोल बाबु फिल्मी स्टार ।’ यसमा एक पात्र छन्, पटोल बाबु । उनको उमेर ५० वर्षको हाराहारीमा छ । जीवनको उत्तरार्द्धमा उनीसँग केही गरौंला भन्ने रहर, आकांक्षा छैन । सानो छँदा नाटक, रंगमञ्चमा काम गर्ने खुब रहर थियो । उनले जात्राहरुमा त भाग लिएका थिए । तर, सोचेजस्तो […]

कपिराइट बहस : बसन्त थापा अदालत गए के हुन्छ ?

२२ माघ, काठमाडौं । रवि ओड प्रकरणले नेपाली संगीतमा कपिराइटको बहसलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । नेपालमा बौद्धिक सम्पत्तिको अनाधिकृत प्रयोगलाई जनमानसमा त्यति गम्भीर रुपमा लिइदैन । तर, अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने यो निकै गम्भीर इस्यू मानिन्छ । कपिराइटको मुद्दामा करोडौं मात्र होइन, अरबौं क्षतिपूर्ति तिर्नुपरेका दृष्टान्तहरु विश्वमा धेरै छन् । नेपालकै कुरा गर्दा, केही […]

रवि ओड प्रकरण : लोकदोहोरी प्रतिष्ठानबाट अलग्गिएको बसन्तको घोषणा

२३ माघ, काठमाडौं । नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् । बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि […]