News Summary
Generated by OK AI. Editorially reviewed.- सन्तोषकुमार वैध तामाङको 'वंशावली' पुस्तकमा तामाङ ह्योञ्जन थरको वंशावली समावेश गरिएको छ।
- लेखक तामाङले वंशावलीले आदिपूर्खादेखि हालसम्मको पुस्ताको पूर्ण विवरण सहित वंशवृक्ष बनाई सजिलो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
- पुस्तकले विशेष गरी भोजपुरका तामाङ जाति अन्तर्गत ह्योञ्जन थरको वंशावली उजागर गर्ने प्रयास गरेको छ।
काठमाडौं । सन्तोषकुमार वैध तामाङको ‘वंशावली’ पुस्तक सार्वजनिक भएको छ ।
लेखक तामाङको वंशावली पुस्तकमा तामाङ ह्योञ्जन थरको वंशवाली समावेश गरेका छन् ।
वंशावलीले आदिपूर्खा वा वंशमूलदेखि हालसम्मको पुस्ता वा पिंढीको पूर्ण विवरण सहित वंशवृक्ष बनाई पछिल्लो पुस्तालाई बुझ्न र थाहा पाउन सजिलो बनाउने लेखक तामाङको विश्वास छ ।
यद्यपि यस किसिमको वंशवृक्ष तथा आदिपूर्खादेखि हालसम्मको पुस्ताहरूको सूचना संकलन गरी एकै पुस्तकमा प्रकाशन गर्न भने सोचे जस्तो सहज कार्य नहुने उनको तर्क छ ।
उनले यो पुस्तकमार्फत विशेष गरी भोजपुरका तामाङ जाति अन्तर्गत ह्योञ्जन थरको वंशावलीबारे उजागार गर्ने प्रयत्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4