Comments Add Comment

बहराइन

List Grid
बहराइनमा चिनियाँ कोरोना खोप प्रयोगको अनुमति

२८ मंसिर, काठमाडौं । बहराइनले चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि अुनमति दिएको छ । गत साता यूएईले यो खोपबारे केही जानकारी सार्वजनिक गरेको थियो । यूएईका अनुसार सिनोफर्मको यो खोप ८६ प्रतिशत प्रभावकारी देखिएको थियो । यूएईले पूर्ण विवरण नदिए पनि यो खोपको प्रभावकारिताबारे सार्वजनिक भएको यो पहिलो […]

बहराइनका प्रधानमन्त्री शेख खलिफाको निधन

२७ कात्तिक, काठमाडौं । बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको रुपमा रहेका शेख खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको छ । बुधबार बहराइनका समाचार एजेन्सीले उल्लेख गरेअनुसार उनको अमेरिकाको मायो क्लिनिक हस्पिटलमा निधन भएको हो । यद्यपि यस विषयमा विस्तृत विवरण भने दिइएको छैन । बहराइनका राजा हमाद बिन इसा अल खलिफाले […]

बहराइनका राजकुमारले चढे मनास्लु हिमाल

२९ असोज, काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो । आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका सन्चालक समिति सदस्य पासाङ शेर्पाले अनलाइनखबरसँग भने, ‘बहराइनका राजकुमारसहितको टोलीले आज बिहान मनास्लु […]

इजरायल र बहराइनबीच शान्ति सम्झौता

२७ भदौ, काठमाडौं । इजरायल र खाडी देश बहराइन एकअर्काबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका छन् । अमेरिकाको पहलमा इजरायल र खाडी देशबीच ‘शान्ति सम्झौता’ भएको हो । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले दिएका छन् । ट्रम्पले ट्वीट गर्दै ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो देश भएको बताएका छन् । एक […]

बहराइनमा किन देखिँदैछ धेरै नेपालीमा कोरोना संक्रमण ?

१७ वैशाख, काठमाडौं । खाडी मुलुकहरूमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदा त्यहाँका स्थानीयवासी मात्र होइन, नेपालीहरू पनि त्रासमा छन् । किनकी वैदेशिक रोजगारीका लागि विदेश गएका धेरै नेपालीहरू जोखिममा छन् । त्यसमध्ये एक देश हो बहराइन । मंगलबार एकैदिन बहराइनमा रहेका थप ७७ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भयो । यससँगै संक्रमित […]

बहराइनमा ३ नेपाली क्वारेन्टाइनमा, कतारमा र मलेसियामा उच्च सतर्कता

४ चैत, काठमाडौं । बहराइनमा तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । तर स्वास्थ्य परीक्षणमा उनीहरुलाई संक्रमण नदखिएको बहराइनको मानमास्थित नेपाली दूतावासले जनाएको छ । क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न दूतावासका स्थानीय कर्मचारी नै क्वारेन्टाइनस्थल पुगेका थिए । सल्मावादस्थित श्रमिक क्याम्पमा बस्दै आएका एक कामदारमा पनि कोरोनाको संक्रमण भेटिएपछि त्यहाँ कार्यरत नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको दूतावासले […]