Comments Add Comment

बालिका बलात्कार

List Grid
बलात्कार मुद्दाका दोषी १३ वर्षपछि पक्राउ

१२ चैत, सप्तरी । सप्तरीमा बालिका बलात्कार मुद्दामा दाेषी ठहर भएका व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाकी १० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका स्थानीय ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई प्रहरीले पक्राउ गरेको हो । मुखियालाई उनको गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । […]

वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

११ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा […]

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

२२ पुस, सुर्खेत । बालिका बलात्कार गरेको आरोपमा दैलेखमा एक युवक पक्राउ परेका छन् । नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी […]

९ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

१६ पुस, काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षका हर्कबहादुर विक छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार बालिकालाई ५ […]

बालिका अपहरण गरी बन्धक बनाएर बलात्कार गर्ने किशोरलाई १९ वर्ष कैद

२ पुस, सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्‍याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको हो । जिल्ला न्यायाधीश चन्द्रमणि […]

४ वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढे १२ वर्ष कैद

१८ मंसिर, उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका-५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजाय फैसला गरेको छ । बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका-५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको […]

बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

१४ मंसिर, वीरगञ्ज । पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको […]

बालिका बलात्कारको आरोपमा होम ट्युसन पढाउने युवक पक्राउ

१८ असोज, विराटनगर । विराटनगरमा ट्युसन पढाउने बहानामा पाँच वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । होम ट्युसन पढाउँदै आएका विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पाँच वर्षीय बालिकालाई करणी गरेको उजुरी आएपछि साहलाई पक्राउ गरिएको बताए […]

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

१८ असार, काठमाडौं । कपिलवस्तुमा बालिका बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  शुद्धोधन गाउँपालिका-१ सोहसाका ३४ वर्षीय दामोदर थारुलाई प्रहरीले पक्राउ गरेको हो । दामोदरले बालिकाको घरमा कोही नभएको अवस्थामा चर्पीमा लगेर बलात्कार गरेको  सूचनाका आधारमा प्रहरी चौकी बगदी र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको […]

बालिका बलात्कार गरेको आरोपमा पक्राउ

२७ चैत, कोहलपुर । बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर -११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा […]

बालिका बलात्कारको आरोपमा खरेल पक्राउ

३० वैशाख, काठमाडौं । सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका एक अभियुक्त कञ्चनपुरबाट पक्राउ परेका छन् । काठमाडौंका मोहनराज खरेललाई प्रहरीले कञ्चनपुरबाट सोमबार दिउँसो पक्राउ परेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको प्राविधिक सहयोगमा खरेललाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले जानकारी दिए । खरेलमाथि ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ […]

११ बर्षीया बालिका बलात्कार गरी हत्या गर्ने युवकलाई जन्म कैद

२९ फागुन, भोजपुर । जिल्ला अदालत भोजपुरले बालिका बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले साल्पासिलिछो गाउँपालिका – ५ दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसला अनुसार पीडक राईबाट […]

बालिका बलात्कारको आरोपमा पक्राउ

२८ फागुन, भोजपुर । भोजपुरमा बालिका बलात्कारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५६ वर्षीय सतिमान राईलाई प्रहरीले पक्राउ गरको हो । चार दिनअघि १० वर्षीया बालिकालाई राईले बलात्कार गरेको भन्दै पीडित परिवारको उजुरी दिएको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले बताए । राईलाई जिल्ला […]

बालिका बलात्कार आरोपमा झापामा एकजना पक्राउ

४ मङ्सिर, भद्रपुर । बालिका बलात्कार आरोपमा दमक नगरपालिका– ३ मा डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमाला पक्राउ परेका छन् । धमालाले एक बालिकालाई सोमबार राति ललाइफकाइ नजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप लागेको छ । धमालालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमर […]

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

१० असोज, पोखरा । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरु पनि एक/दुई जना समातिएका छन्,’ वडा प्रहरी कार्यालय […]

चाउचाउको लोभ देखाएर ६ वर्षीया बालिका बलात्कार

३० फागुन, गुल्मी । गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको इस्मा गाउँपालिकाकी बालिका १६ वर्षीया किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ४ बजे ६ वर्षीया बालिकालाई चाउचाउ र बिस्कुटको लोभ देखाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बालिका बलात्कार गरेको आरोपमा गुल्मीको […]

माछा दिन्छु भन्दै १० वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

वीरगञ्ज, २३ फागुन । पर्साको पटेर्वासुगौलीकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा पोखरीया नगरपालिका-४ का २० वर्षीय सुनिल साह तुराहालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । सुनिलले गाँजाको नसामा मात्तिएर बालिकालाई माछा दिन्छु भनी फकाएर जर्बजस्तीकरणी गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी […]

इटहरी बलात्कार प्रकरणमा सुनसरीका प्रहरी प्रमुख निलम्वित

२३ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन् । इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ […]

बालिका बलात्कार गर्नेलाई १० वर्ष जेल

२३ माघ, महोत्तरी । महोत्तरी जिल्ला अदालतले ३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक युवकलाई १० वर्ष जेल सजाय सुनाएको छ । जिल्लाका प्रमुख न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले गौशला नगरपालिका–२ का १९ वर्षीय कुमार भुजेललाई १० बर्ष कैद सजाय सुनाएको हो । भुजेलले १६ कात्तिक २०७३ मा गौशलामा बालिकालाई बलात्कार गरेका थिए । गाउँकै बालिकालाई […]