+
+
Shares

भक्तपुरमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १३:१६

१८ कात्तिक, काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाका–२ घर भएका युवक छन् । उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सोमबार दिउँसो बालिकामाथि बलात्कार भएको सूचना आएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?