Comments Add Comment

बिमस्टेक

List Grid
कोरोना महामारीविरुद्ध लड्नुपर्ने सार्क र बिमस्टेक आफैं थला परे

१६ असार, काठमाडौं । महामारी र स्वास्थ्य संकटविरुद्ध जुध्न क्षेत्रीय संगठनहरूले अहं भूमिका खेलेका धेरै उदाहरण छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्षेत्रीय संगठनलाई महामारीविरुद्ध पहल लिन सधैं आग्रह र प्रोत्साहित गर्छ । सन् २०१५-२०१६ मा पश्चिम अफ्रीकी देशहरूमा फैलिएको इबोला महामारी नियन्त्रणका लागि अफ्रिकन युनियनले खेलेको भूमिकाको डब्लुएचओले निकै प्रशंसा गरेको थियो । […]

बिमस्टेकको शिखर सम्मेलन अगष्ट महिनामा गर्न प्रस्ताव

२० चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन अगष्ट महिनाभित्र गर्न आयोजक मुलुक श्रीलंकाले प्रस्ताव गरेको छ । बिहीबार भएको परराष्ट्रमन्त्रीहरुको बैठकमा श्रीलंकाले सो प्रस्ताव गरेको समाचार स्रोतले बतायो । अगष्ट महिनाभित्र गर्नेमा सबै मुलुक सहमत भएपनि मिति भने आपसी परामर्शको आधारमा तय गरिने बताइएको […]

२४ वर्षपछि गति लिँदै बिमस्टेक

२० चैत, काठमाडौं । स्थापना भएको २४ वर्षपछि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) ले बल्ल गति लिन थालेको छ । यति लामो समयसम्म आफ्नो घोषणापत्र (चार्टर) समेत नभएको बिमस्टेकले हालै सो दस्तावेजलाई अन्तिम रुप दिएको छ । बिमस्टेकले आफ्ना १४ वटा प्राथमिकताका क्षेत्रहरु तोकेको छ । यसलाई आगामी ५ औं […]

बिमस्टेक बैठकमा म्यानमारको विषय उठेन

१९ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का परराष्ट्रमन्त्रीहरुको १७औं बैठक सम्पन्न भएको छ । बैठकमा म्यानमारमा भइरहेको नरसंहारको विषय अन्य मुलुकले उठाउने अपेक्षा गरिएपनि त्यस विषयले प्रवेश नै पाएन । कुनै पनि मुलुकका परराष्ट्रमन्त्रीले म्यानमारमा भएको नरसंहारको विषय उठाएनन् । बिमस्टेकको वर्तमान अध्यक्ष श्रीलंकाले भर्चुअल माध्यममार्फत गरेको बैठकमा […]

बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक सम्पन्‍न

१८ चैत, काठमाडौँ । बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक बुधबार सम्पन्न भएको छ । भर्जुअल माध्यम मार्फत सम्पन्न सो बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलको सहभागिता थियो । बिहिबार हुने परराष्ट्रमन्त्रीहरुको बैठकको तयारीको लागि सो वैठकको अयोजना गरिएको छ । सो बैठकमा बिमस्टेको शिखर सम्मेलनको मिति, बिमस्टेक स्वतन्त्र ब्यापार सम्झौता लगायतका विषयमा छलफल भएको […]

के बिमस्टेक बैठकमा उठ्ला म्यानमार नरसंहारको विषय ?

१६ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) का सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरूको भर्चुअल बैठक आगामी बिहीबार बस्दैछ । त्यसअघि बुधबार बिमस्टेकका उच्च अधिकारीहरूको बैठक बस्नेछ । बिमस्टेकको एक सदस्य मुलुक म्यानमारमा भइरहेको नरसंहारको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । भर्जुअल रूपमा आयोजना हुने बिमस्टेकको सातौं बैठकका लागि आयोजक […]

विमस्टेकको शिखर सम्मेलन जनवरीमा गर्ने तयारी

२३ असोज, काठमाडौं । कोभिड–१९ को संकटका बीच वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने प्रस्ताव आयोजक मुलुक श्रीलंकाले गरेको छ । छिट्टै नै सम्मेलनको मिति तय गर्न सदस्य राष्ट्रहरुबीच वार्ता भइरहेको छ । चौथो सम्मेलनपछि बिमस्टेकको अध्यक्षता लिएको श्रीलंकाले सम्मेलनको तयारी अगाडि बढाएको […]

बिमस्टेक राष्ट्रबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

२० भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चाैंथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी […]

बिमस्टेकमा सैन्य अभ्यासको सम्झौता भएकै छैन : प्रधानमन्त्री

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् । मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास कहाँबाट आयो ? कसको सैन्य अभ्यास ? मन्त्री भइसकेका माननीयज्यूहरुले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ ।’ ‘यस्तै कुरा आउँछ भनेर घोषणापत्रै बोकेर बसेको […]

बिमस्टेकमा सैन्य अभ्यासको सम्झौता भएकै छैन : प्रधानमन्त्री

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् । मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास कहाँबाट आयो ? कसको सैन्य अभ्यास ? मन्त्री भइसकेका माननीयज्यूहरुले पनि यस्तो कुरा गरेको देख्दा छक्क लाग्छ ।’ ‘यस्तै कुरा आउँछ भनेर घोषणापत्रै बोकेर बसेको […]

सार्कलाई गतिशील बनाउन मोदीसँग कुरा गरेको छु : प्रधानमन्त्री

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिकस्टेक सार्कको विकल्प नभएको बताएका छन् । सम्मेलनबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले सम्मेलन सफल भएको बताए । सार्क राष्ट्रबीच असमझदारी छन् भने त्यसमै अल्भिmएर बस्न नहुने भन्दै उनले भने, ‘सार्क भएपछि बिमस्टेक हुनु हुँदैन भन्ने पनि होइन ।’ नेपाल सार्क राष्ट्रको अध्यक्ष भए पनि सम्मेलन गर्ने […]

बिमस्टेकका पाहुना गए, सडक ‘ढलमग्न’ भए (फोटो फिचर)

१८ भदौ, काठमाडौं । विमस्टेक सम्मेलनका क्रममा सिँगारिएको काठमाडौं फेरि पुरानै स्वरुपमा फर्किन थालेको छ । त्यसको उदाहरण हो माइतीघर । वर्षायाममा काठमाडौंका धेरै सडक खाल्डाखुल्डी र हिलाम्ये थियो । तर, त्यसलाई देखे नदेखेको झैं गरेको सरकारले विमस्टेक सम्मेलनका क्रममा जताजता भीआईजी हिँड्ने रुट पर्छ, त्यतात्यतै खाल्डा पुर्दै हिड्यो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्मेलन स्थल […]

बिमस्टेकमा हस्ताक्षर गरेको भारतले नेपालको बिजुली किन्ला ?

१५ भदौ, काठमाडौं । बिमस्टेक राष्ट्रहरुबीच विद्युत प्रसारण लाइन सञ्जाल निर्माणको समझदारी भएको छ । तर, ऊर्जाविदहरुले समझदारीको हस्ताक्षरकर्तामध्येको एक भारत नै ‘ग्रीड इन्टरकनेक्सन एमओयू’ कार्यान्वयनमा बाधक रहेको टिप्पणी गरेका छन् । भारतले जारी गरेको अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी निर्देशिका नै यो एमओयूको कार्यान्वयनमा ‘पर्खाल’ का रुपमा रहने उर्जा मन्त्रालयका अधिकारीहरु टिप्पणी गर्छन् । भारतीय निर्देशिकामा […]

स्वदेश फर्किइन् बंगलादेशकी प्रधानमन्त्री हसिना

१५ भदौ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छन् । सम्मेलन सकिए लगतै हसिना स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरेका थिए ।

नेपालले भुटानलाई भन्यो : हाम्रा केही एजेण्डा छन्, नयाँ सरकार पर्खिरहेका छौं

१५ भदौ, काठमाडौं । सरकारले भुटानी शरणार्थी लगायतका मुद्दामा भुटानको नयाँ सरकारसँग कुरा गर्ने बताएको छ । बिमस्टेक सम्मेलनमा अन्तरिम सरकारका प्रमुख एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक नेपाल आएका थिए । शुक्रबार १८ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको छ । सम्मेलनका क्रममा भुटानका अन्तरिम सरकार प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वीपक्षीय भेटवार्ता गरेका […]

सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित छैन : परराष्ट्रमन्त्री ज्ञवाली

१५ भदौ, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनपछि हुने संयुक्त सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित नभएको बताएका छन् । बिमस्टेकको घोषणापत्रबारे जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारका लागि मात्रै गर्न लागिएको बताएका हुन । सैन्य अभ्यासलाई भारतले […]

सकियो बिमस्टेक सम्मेलन, १८ बुँदे घोषणापत्र जारी

१५ भदौ, काठमाडौं । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ । प्रधानमन्त्री […]

बिमस्टेकबाटै फाइदा छ, सार्कको काम जुँगा मुठार्ने मात्र !

सार्कलाई निष्क्रिय बनाउने भारतको इच्छा होस् वा नहोस्, विश्व-सम्बन्धहरु आफ्नो देशको हितलाई ध्यान दिने सिद्धान्तमै आधारित हुन्छन् । यस्तो हुनु पनि पर्छ । यद्यपि हाम्रो देशको संस्थापन पक्षले अहिलेसम्म यस्ता फोरमहरुमा आफैं स्पष्ट भएर अगाडि बढ्न सकेको छैन । नेपाल जहिले पनि अर्को देशको नीति अथवा अर्को देशको चाखको प्रतिक्रियात्मकरुपमा मात्रै प्रस्तुत हुने गरेको छ […]

बिमस्टेकमा छात्रवृत्तिदेखि महिला सञ्जाल बनाउने मोदीको प्रस्ताव

१४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे । शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले […]

शेख हसिनाले सम्झेको चार दशक पुरानो त्यो नरसंहार

१४ भदौ, काठमाडौं । बिहीबार शुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको पहिलो दिन सोल्टी होटलमा ७ वटै देशका राष्ट्र प्रमुख/सरकार प्रमुखहरूले मन्तव्य राख्ने कार्यक्रम थियो । सम्मेलनको अध्यक्षता गरिरहेको देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि देशहरूको वर्णानुक्रम अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मन्तव्य दिइन् । […]

बिमस्टेकबाटै फाइदा छ, सार्कको काम जुँगा मुठार्ने मात्र !

सार्कलाई निष्क्रिय बनाउने भारतको इच्छा होस् वा नहोस्, विश्व-सम्बन्धहरु आफ्नो देशको हितलाई ध्यान दिने सिद्धान्तमै आधारित हुन्छन् । यस्तो हुनु पनि पर्छ । यद्यपि हाम्रो देशको संस्थापन पक्षले अहिलेसम्म यस्ता फोरमहरुमा आफैं स्पष्ट भएर अगाडि बढ्न सकेको छैन । नेपाल जहिले पनि अर्को देशको नीति अथवा अर्को देशको चाखको प्रतिक्रियात्मकरुपमा मात्रै प्रस्तुत हुने गरेको छ […]