Comments Add Comment

बृहत शान्ति सम्झौता

List Grid
चितवनमा अदालत पीडित संघ गठन

२ जेठ, चितवन । माओवादी युद्धका क्रममा भएका घटनाबारे अदालतले बृहत शान्ति सम्झौता बिपरित काम गरिरहेको भन्दै चितवनमा अदालत पीडित संघ गठन गरिएको छ । देशैभरबाट भेला भएका जनयुद्ध पीडितहरुले बाबुराम गौतमको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेका हुन् । देशमा गणतन्त्र आएपछि पुनसंरचना भए पनि अदातल पञ्चायती शैलीमा नै रहेको भन्दै पीडितहरुले संघ गठन […]

अदालतको प्रतिरोध गर्न भन्दै जनयुद्धका पीडित संगठित

१३ वैशाख, काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका घटनामा बृहत शान्ति सम्झौताविपरित अदालतले फैसला गर्न थालेको भन्दै त्यसको प्रतिरोध गर्न ‘जनयुद्धको मुद्दामा अदालत पीडित संघ’ गठन गरिएको छ । बाबुराम गौतमको संयोजकत्वमा गठित समितिमा केशव राई, मोहन खड्का, जानुका पौडेल, टंक खत्री, विन्दा मगर, चम्पा कार्की, बालकृष्ण ढुंगेल, निर्माण कुमार कामी, शंकर गिरी, अनिता […]

द्वन्द्वकालीन मुद्दामा माओवादीहरुले विप्लवको साथ पाएनन्

९ वैशाख, काठमाडौं । चार माओवादी र नयाँ शक्ति नेपालले द्वन्द्वकालीन मुद्दाहरु एक ठाउँमा आएका छन् । तर, विप्लवले भने साथ दिएनन् । प्रचण्ड, वैद्य, मात्रिका यादव, मणि थापा नेतृत्वको माओवादी र नयाँ शक्ति नेपालले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै न्यायालयले शान्ति सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दाहरु फिर्ता […]