Comments Add Comment

भारतीय क्रिकेट टिम

List Grid
विश्वकपपछि विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने

३१ भदौ, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी-२० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी-२० विश्वकपपछि टी-२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् । विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय टिमको […]

पहिलो टी-२० मा भारत विजयी

११ साउन, काठमाडौं । भारतले पहिलो टी-२० मा घरेलु टोली श्रीलंकालाई पराजित गर्दै तीन खेलको सिरिजमा अग्रता बनाएको छ । कोलम्बोमा आइतबार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो । भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि चारिथ असलंकाले ४४ […]

तेस्राे टेष्टका लागि भारतीय टिम घाेषणा

२२ पुस, काठमाडौं । अस्ट्रेलिया विरुद्धकाे तेस्राे टेष्टका लागि भारतीय टाेली घाेषणा भएकाे छ । जसमा नवदिप सैनीले टेष्ट डेब्यु गर्दैछन्। यसअघि टिममा नियमित खेल्दै आएका फास्ट बलर उमेश यादप घाइते भई टिमबाट बाहिरिपछि सैनीले पहिलाे पटक टेष्टकाे प्लेइङ ११ मा स्थान बनाएका हुन् । यस्तै राेहित शर्मा पनि टिममा परेका छन् । उनले ओपनर […]