Comments Add Comment

मजदुर

List Grid
२१ महिनादेखि ज्याला नपाएपछि बैतडीमा सडक मजदुर रिले अनशनमा

२३ असार, धनगढी । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डमा काम गर्दै आएका मजदुर २१ महिनादेखिको ज्याला नपाएको भन्दै रिले अनशनमा बसेका छन् । पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण भएपछि आफूहरुले गरेको कामको ज्याला नपाएको भन्दै उनीहरु गत शुक्रबारदेखि बैतडीको पाटनस्थित पाटन पञ्चेश्वर सडक खण्डको जिरो प्वाइन्टमा रिले अनशनमा बसेका हुन् । पहिले संघीय सरकार मातहत […]

मजदुरका लागि राहत प्याकेज ल्याउन कांग्रेसको माग

१६ जेठ, धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउन माग गरेको छ । आइतबार बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण प्रभावित भएको कारण तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्र्णय गरेको छ । काँग्रेस […]

सर्लाहीमा छतबाट खसेर मजदुरको मृत्यु

२० फागुन, जनकपुरधाम । सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका-४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर ती मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा कौडेना गाउँँपालिका-२ इनर्वा बस्ने २० वर्षीय श्याम मुखिया रहेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । छतबाट खसेर गम्भीर […]

सामाजिक सुरक्षा कोष : रकम ढिला जाँदा मृतक श्रमिकका परिवार सुविधाबाटै बञ्चित

१५ माघ, काठमाडौं । काठमाडौंको एक कम्पनीमा कार्यरत जयनारायण थापा (नाम परिवर्तन)कोे गत कात्तिकमा निधन भयो । सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दै आएका उनको परिवारले आश्रित परिवार योजनाअन्तर्गत महिनैपिच्छे निश्चित निवृत्तिभरण रकम पाउनुपर्ने हो । योगदानकर्ताको निधन भएको अवस्थामा उनको आधारभूत तलबको ६० प्रतिशत रकम इच्छाएको परिवारभित्रको आश्रित व्यक्तिले आफ्नो जीवनकालभरि पाउनुपर्ने नियम छ […]

चीनमा सुनखानी विष्फोट हुँदा २२ मजदुर थुनिए

२८ पुस, काठमाडौं । चीनको शाङडोङ प्रान्तको सिचेङमा रहेको एक सुनखानीमा आइतबार विष्फोट हुँदा सुरुङमा २२ मजदुरहरु थुनिएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेअनुसार अहिलेसम्म थुनिएका मजदुरहरुसँग अधिकारीहरुको सम्पर्क हुन सकेको छैन । मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको समाचारमा उल्लेख छ । सिन्ह्वाका अनुसार विष्फोटको कारण सुङभित्रको कम्युनिकेसन सिग्नलमा […]

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

१९ कात्तिक, कावासोती । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला आज साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै  […]

गाउँपालिकामा पहिलोपटक मजदूर सञ्चय कोष स्थापना

१६ कात्तिक, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका भित्र काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष स्थापना गरेको छ । यस्तो पहल सम्भवतः स्थानीय तहस्तरमा मुलुकमै पहिलो हो । गाउँपालिकाले सञ्चय कोषमा सूचीकृत हुनसमेत मजदुरलाई आग्रह गरेको छ । दुःख गरेर अरुको लागि खट्ने मजदुरहरुलाई अप्ठेरो परेका बेला कतैबाट पनि सहयोग नपाउने अवस्था आउने भएकोले […]

लकडाउनमा एउटा रिक्सा जिन्दगी

झिलिमिली ठमेलको एक पात्र हुन्– ओमनाथ पाठक (६८) । आफ्नो अध्यारो जीवनमा पिलपिल बत्ती बालेरै भए पनि जसतसो पाइला सारिरहेका थिए उनले । कोरोना कहरले त्यही पिलपिल बत्ती पनि झ्याप्पै निभाइदियो । न उनको रिक्सा चल्यो, न पेटले अन्न र औषधि भेट्यो । ठमेलका सटरहरु खुल्न र मानिसहरु देखिन थालेपछि १ असारदेखि पाठक पनि सडकमा […]

ट्रकमा ढुङ्गा खस्दा लमजुङमा चिनियाँ मजदुरको मृत्यु, एकजना घाइते

४ असार, लमजुङ । ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका-६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । आयोजनाको क्याम्पबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा बिहीबार बिहान […]

परोपकार : १२ वर्षीया बालिका, जसले मजदुरलाई घर पुग्ने खर्च दिइन्

लकडाउनको कारण हुनसम्म सास्ती खेपिरहेका छन्, मजदुरहरू । पाखुरी र पसिनाको भरमा दुई छाक जुटाउँदै आएका मजदुरहरू कामबाट निकालिएका छन् । रोजीरोटी गुमएपछि उनीहरू सहर छाड्दैछन् । ऐचोपैंचो गरेर भए पनि गाउँमा भोकले त मरिँदैन भन्ने सोचाइले हुन सक्छ, सहर छाड्ने मजदुरको लस्कर बढ्दो छ । तर अहिले यातायातको व्यवस्था सुलभ छैन । त्यसमाथि घरसम्म […]

कोभिड– १९ र श्रमिक चुनौती

विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ को असर विश्वका २१५ देशहरुमा फैलिइरहेको परिप्रेक्षमा नेपालमा पनि सयौं मानिसहरु आक्रान्त हुनेहरुको संख्या बढ्दो छ । गत चैत महिनाको एघार गतेदेखि बन्दाबन्दीको अवस्थामा रहेकाले देशका उद्योग प्रतिष्ठानहरु पनि बन्द अवस्थामा रहन बाध्य छन् । आर्थिकरुपले चलायमान हुनुपर्ने उद्योग प्रतिष्ठानहरु बन्द हुनु र सोमा संलग्न श्रमिकहरु अनुत्पादक रुपमा बस्नुपर्दा देशको समष्टिगत […]

पेट्रोलियम मजदुरको चेतावनी-रोजीरोटी खोसे सहन्नौँ

१२ जेठ, काठमाडौं । पेट्रोलियम बिक्री वितरणको क्षेत्रमा कार्यरत मजदुर कटौती हुनसक्ने व्यवसायीको चेतावनीप्रति अखिल नेपाल पेट्रोलियम मजदुर संगठनले आपत्ति जनाएको छ । सोमबार संघका अध्यक्ष शिव पोख्रेलले एक विज्ञप्ति जारी गर्दै अत्यवश्यक क्षेत्रका श्रमिक अन्यायमा परे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । श्रमिक र व्यवसायीको सहमतिमा समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा व्यवसायी संगठने एक […]

ज्यान त पाल्नै पर्‍यो…

१० जेठ, काठमाडौं । कोरोनाविरुद्ध जारी लकडाउनको ६० औं दिन । गोरखाका दलबहादुर नेपालीले लकडाउन सुरु भएको तेस्रो महिना सुरु हुँदै गर्दा शुक्रबार एउटा काम पाए । फलामको ग्रिल बोक्ने । त्यो पनि सतुंगलदेखि कुलेश्वरसम्म । एउटा रिक्सा थियो । रिक्सा पनि पछिल्लो दुई महिनादेखि कामविहीन थियो । घरमा थिए एक छोरा, एक छोरी र […]

कोरोना र लकडाउन : घर फर्कि‌ंदा ज्यान गुमाएका भारतीय मजदुरहरू

८ जेठ, काठमाडौंं । जब भारतले २४ मार्चमा लकडाउन घोषणा गर्‍यो, दैनिक ज्यालादारीमा काम गर्ने हजारौं मजदुरहरू रोजगारीविहीन बन्न पुगे । उनीहरूको आम्दानीको बाटो नै बन्द भयो । जुन सहरलाई बनाउन र चलाउन उनीहरूले मद्दत गर्दै आएका थिए, त्यही सहरमा उनीहरू बेवारिसे भए । जुन रेल र बसले उनीहरूलाई घर लैजान्थ्यो, त्यो पनि बन्द भयो […]

भारतबाट मजदुरी गरी फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

४ जेठ, काठमाडौं । भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन् । ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका हुन् । जस मध्ये चितवनको माडी नगरपालिकाका २१ जना, मकवानपुरको […]

भारी बिसाउन चाहँदैनन् बाघबहादुरहरू

२९ वैशाख, काठमाडौं । भारी बिसाउनुको अर्थ हो– हल्का हुनु, शरीरको बोझ पन्छाउनु । त्यसैले मानिस भारी अर्थात् बोझ बिसाएरै हल्का भएर बस्न चाहन्छ । शरीरमा भारी लिएर बस्न कोही पनि चाहँदैन । मानिसहरु भन्छन्– शरीरले मात्र नभएर भारी मनले पनि बोकेको हुन्छ । त्यसैले मनको भारी पनि बिसाएर हल्का महसुस गर्छन् मानिसहरु । तर […]

सुतिरहेका मजदुरमाथि भारतमा रेल चल्यो, १६ को मृत्यु

२६ वैशाख, काठमाडौं । भारतको महाराष्ट्र प्रान्तमा स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका मजदुरहरू राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

मजदुरलाई रेल भाडा दिने भारतीय कांग्रेसको घोषणा

२२ वैशाख, काठमाडौं । लकडाउनका कारण समस्यामा परेका मजदुरहरूसँग रेल भाडा लिइएको भन्दै भारतीय कांग्रेसले सरकारको आलोचना गरेको छ । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले प्रेस विज्ञप्ति जारी गर्दै मजदुरहरूको रेल भाडा पार्टीले तिरिदिने बताएकी छिन् । विदेशमा अलपत्र परेकाहरूलाई निःशुल्क हवाईजहाजबाट उद्धार गर्ने तर देशभित्रैका मजदुरहरूसँग आफ्नो घर जाँदा भाडा लिने गरिएको भन्दै गान्धीले […]

मजदुर र गरिबका सपना चपाइरहेको यो समय

ढक् ढक् । ढोका ढक्ढकायो । हृया बेला न कुबेला को होला । कोल्टे फेरेँ । नसुने झैं गरेँ । ढोका खोल् न म हो के, अनौठो आवाज सुनियो । यो आवाज त मैले अहिलेसम्म सुनेकै थिइनँ । को हो ? भित्रबाट चिच्याएँ । ‘म तिमीहरूले नै निम्ता गरेर आएको पाहुना हुँ, तिमीहरूलाई लैजान आको’ […]

ढाँटेर भारतको साइत, वीरगञ्जबाट पोखरामै फिर्ता

१५ वैशाख, पोखरा । लकडाउनले बजार ठप्प हुँदा पोखरा पृथ्वीचोकबाट दुई वटा बस पूर्वतर्फ लागे । बसमा ६० जना यात्रु थिए । लकडाउनमा कहाँ हिँडे त ? उनीहरूले महानगरलाई बताए, ‘वीरगञ्ज जाने ।’ यो वैशाख ९ गतेको कुरा हो । वीरगञ्जका लागि भनेर पोखराका विभिन्न ठाउँमा काम गर्ने उनीहरूले आफैँ बसको व्यवस्था गरेर हिँडेका थिए […]

अलपत्रलाई गन्तव्यमा पुर्‍याइदिने कर्णाली सरकारको निर्णय

१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो । प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा आएकालाई सोझै गन्तव्यस्थल पुग्न दिने, बाहिरबाट आएका, भाडा तिर्न सक्ने तर […]