Comments Add Comment

मनोज गजुरेल

List Grid
मनोज गजुरेलको प्रश्न–‘यति गर्नलाई कुन ‘वाद’ले रोक्छ महोदय ?’

हाँस्य कलाकार मनोज गजुरेलले जनताको जीवनरक्षामा केन्द्रित हुनका लागि कुन वादले रोक्छ भन्दै राजनीतिक दलका नेताहरुलाई प्रश्न गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले घृणा, आक्रोश, विद्रोहको रात पर्नुअघि नै घैटामा घाम लागोस् भनेर चेतावनी समेत दिएका छन् । उनले लेखेका छन्–‘ढिलै भएपनि हाम्रो घैँटामा घाम लागेको छ । महामारीको यो बिषम परिस्थितीमा सबै […]

पूर्वपत्नीसँग किन भड्किए मनोज गजुरेल ?

काठमाडौं । स्टेजमा दर्शकलाई हँसाएर मनोरञ्जन दिने कलाकारहरुको व्यक्तिगत जीवन सँधै हाँसोमय नहुन सक्छ । आफूभित्रका पिर-व्यथाहरुलाई लुकाएर अरुलाई हँसाउनु उनीहरुको पेशागत दायित्व हो । मनोज गजुरेल यस्तै एक कलाकार हुन्, जसले लामो समय आफ्नो मानसिक तनावलाई लुकाएर दर्शकलाई मनोरञ्जन गराइरहे । करिब तीन वर्षअगाडि अचानक मनोजले पत्नी मिना ढकालसँग डिभोर्स गरेको समाचार सार्वजनिक भयो […]

पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने तयारीमा मनोज गजुरेल

२९ मंसिर, काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनको गुनासो छ । फेसबुकमा स्टाटस लेख्दै गजुरेलले ५ वटा बुँदामा आफ्नो व्यथा पोखेका हुन् । […]

मनोज गजुरेल दोस्रो विवाहको तयारीमा 

२२ मंसिर काठमाडौं । वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलका प्रशंसक र शुभचिन्तकहरुका लागि खुशीको खबर छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन । उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा […]

मनोज गजुरेलको थाहा पाउनुभयो नि !

सम्भवतः मेरो ‘आईसीयु यात्रा’ को यो अन्तिम गन्थन हुनेछ । अन्तिम दुईवटा अर्थमा : पहिलो– एउटै विषय दोहोर्‍याइरहँदा मान्छे त्यहीँ अल्झिँदोरहेछ । दोस्रो– ‘म बिरामी थिएँ’ भनिरहँदा सुन्नेलाई वाक्क र भन्नेलाई पनि दिक्क लाग्न सक्छ । ‘ठीक छु, ठीक हुँदैछु र ठीक हुनेछु’ भन्ने भाव मन र वचनमा ल्याउँदा साँच्चै नै आत्मविश्वास र स्वउत्प्रेरणा मिल्छ […]

कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

३० कात्तिक, काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् । यसको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ […]

५ वर्ष बित्न २ वर्ष बाँकी रेसम फिरिरी…. (भिडियोसहित)

२९ कात्तिक, काठमाडौं ।  ‘सिस्नुपानी नेपाल’ले प्रत्येक वर्ष तिहारमा ठूला नेताहरुलाई एकै ठाउँमा भेला पारेर व्यंग्यात्मक शैलीको देउसी-भैलो कार्यक्रम गर्छ । सिस्नुपानीले ०५५ देखि सुरु गरेको देउसी-भैलो कार्यक्रम यस वर्ष भने कोरोना महामारीका कारण पहिलोपटक स्थगित भएको छ । सिस्नुपानीका उपाध्यक्ष एवं चर्चित कलाकार मनोज गजुरेल कोरोना लागेर अस्पतालमा छन् । उनलाई आइसीयुबाट जनरल बेडमा […]

मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

२२ कात्तिक, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित वरिष्ठ कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ । गजुरेलले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’ […]

आइसीयूमा रहेका मनोजलाई मिनाको मनछुने पत्र

हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकालको केही समय अगाडि डिभोर्स भयो । मनोज र मिनाको बैबाहिक जीवन टुट्दा धेरै अचम्मित पनि भए । तर, दुबैले अलग हुने बाटो रोजे र आफ्नै दुनियाँलाई अगाडि बढाइरहेका थिए । डिभोर्सको समयमा मिना र मनोजले मिडियासँग कुरा गर्दै कहिले घरयासी कुरा गरे त कहिले व्यक्तिगत कुरा पनि गरे […]

मनोज गजुरेलको फोक्सोमा समस्या, आइसीयूमा उपचार हुँदै

२१ कात्तिक, काठमाडौं । कोरोना संक्रमण भएका बरिष्ठ हास्यकलाकार मनोज गजरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका […]

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

११ कात्तिक, काठमाडौं । कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् । यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने गरेको थियो […]

मनोज गजुरेलको नयाँ अवतार : डब्ल्यूएचओका प्रमुख

कोरोनाको विश्वव्यापी महामारीसँगै विश्वभर चिनिएका एक व्यक्ति हुन् टेड्रोस अधानोम गेब्रेयेसस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनपरस्तको आरोपसमेत लगाएका छन् । कोरोनाले चर्चामा ल्याएका यी पात्रलाई अब नेपालमै देख्न पाइने भएको छ । तर, सक्कली होइन नक्कली । चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आगामी गाइजात्रामा आफूलाई टेड्रोसको अवतारमा उतार्न […]

मनोज गजुरेल योग, ध्यान र अध्यात्मबाट कसरी सुखानुभूत गर्छन् ?

तपाईं झुक्किनुहोला, ‘मनोज गजुरेल खुब रंगीला मान्छे’ भनेर । तपाईंलाई के पनि लाग्न सक्छ भने, उनको जीवनशैली ‘तामसिक’ होला । तर, उनी शत्–प्रतिशत सात्विक हुन् । मदिरा पिउँदैनन् । मासु खादैनन् । तडकभडक गर्दैनन् । शाकाहारी भोजन गर्छन् । नियमित व्यायाम गर्छन् । योग र ध्यान गर्छन् । प्राणायाम गर्छन् । आध्यत्मिक चिन्तन गर्छन् । […]

मनोज गजुरेल भन्छन् : एउटा गल्ती उछालेर कलाकारको समग्र मूल्यांकन नगरौं

चर्चित टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनमा हिमेश पन्तको प्रस्तुति विवादमा परेपछि यसबारे सो कार्यक्रमका एक ‘जज’ मनोज गजुरेलले मुख खोलेका छन् । उनले विवादमा आएको संवादलाई मात्रै लिएर युवा कलाकारको समग्र मूल्यांकन नगर्न आग्रह गरे । अघिल्लो हप्ताको एपिसोडमा हिमेशले बोलेको ‘सीतालाई रक्सी खुवाउने’ संवाद विवादमा आएको थियो । यस विषयमा हिन्दूवादी समूहहरुले आपत्ति जनाएपछि […]

मनोज गजुरेलको जनै अनुभवः कुहिनाबाट झरेर हैरान

हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आज बिहानै गुहेश्वरी मन्दिरमा पुगेर जनै फेरे । १२ वर्षको उमेरमा व्रतवन्ध गरेका उनी हरेक जनै पूर्णिमामा नयाँ जनै धारण गर्छन् तर वर्षभरी त्यो जनै टिक्दैन । ‘जनैका विषयमा म कट्टर छैन,’ गजुरेल भन्छन्, ‘सकेसम्म लगाउँछु, तर नियमभित्र भने बस्दिनँ ।’ गजुरेलले आफ्नो ‘जनै अनुभव’ अनलाइनखबरलाई यसरी सुनाएका छन्: म धार्मिक […]

मनोज गजुरेलको जनै अनुभवः कुहिनाबाट झरेर हैरान

हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आज बिहानै गुहेश्वरी मन्दिरमा पुगेर जनै फेरे । १२ वर्षको उमेरमा व्रतवन्ध गरेका उनी हरेक जनै पूर्णिमामा नयाँ जनै धारण गर्छन् तर वर्षभरी त्यो जनै टिक्दैन । ‘जनैका विषयमा म कट्टर छैन,’ गजुरेल भन्छन्, ‘सकेसम्म लगाउँछु, तर नियमभित्र भने बस्दिनँ ।’ गजुरेलले आफ्नो ‘जनै अनुभव’ अनलाइनखबरलाई यसरी सुनाएका छन्: म धार्मिक […]

मनोज गजुरेलको खुलासा : मलाई फिल्ममा खेलाउनु जंगली राँगो सधाउनु बराबर

रंगमञ्चमा कहलिएका हास्यव्यंग्यकर्मी मनोज गजुरेल पनि आखिर सिनेमाबाट टाढा रहन सकेनन् । रामशरण बस्नेत निर्देशित फिल्म ‘सय कडा १०’ बाट उनी ठूलो पर्दामा पोखिँदैछन् । सोमबार सो फिल्मको पहिलो दिनको सुटिङ थियो । देश तथा विदेशका सयौं स्टेज प्रस्तुति दिइसकेका विख्यात कलाकारले पहिलोपटक फिल्मको क्यामरा फेस गर्दा नौलो अनुभव गरे । उनको पहिलो सिन ६ […]

मलाई फिल्ममा खेलाउनु जंगली राँगो सधाउनु बराबरः मनोज गजुरेल

रंगमञ्चमा कहलिएका हास्यव्यंग्यकर्मी मनोज गजुरेल पनि आखिर सिनेमाबाट टाढा रहन सकेनन् । रामशरण बस्नेत निर्देशित फिल्म ‘सय कडा १०’ बाट उनी ठूलो पर्दामा पोखिँदैछन् । सोमबार सो फिल्मको पहिलो दिनको सुटिङ थियो । देश तथा विदेशका सयौं स्टेज प्रस्तुति दिइसकेका विख्यात कलाकारले पहिलोपटक फिल्मको क्यामरा फेस गर्दा नौलो अनुभव गरे । उनको पहिलो सिन ६ […]

डाक्टरले जाँड खुवाए, काकाले भकुरे !

पहिलो प्लेन यात्रा क्याम्पस पढ्दै गर्दा पहिलोपटक प्लेनमा काठमाडौंबाट विराटनगर गएको थिएँ । कस्मिक एयरको जहाज थियो । पहिलोचोटि प्लेन चढ्दा मलाई ठूलो कोक्रोमा हल्लाएको जस्तो लागेको थियो । खासै डर लागेन । इन्टरनेसनल फ्लाइट चाहिँ पहिलोपटक सन् १९९८ सालमा नेपाल एयरलाइन्सको जहाजमा गरेँ । कार्यक्रमका लागि हङकङ गएको थिएँ । पहिलो विदेश भ्रमण त्यतिबेला […]

मनोज गजुरेल पनि दिल्ली दरबारमा !

२३ माघ, फुजेरा । दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने नेता भनी व्यंग्य कस्नेहरुको अझैपनि नेपाली राजनीतिमा कमी छैन । उसैपनि दिल्लीको आशिर्वादबिना प्रधानमन्त्रीको कुर्सीमा बस्नु फलामको चिउरा चपाउनु बराबर मानिन्छ । नेपाली नेताहरू दिल्ली धाउने क्रम रोकिएको छैन । यद्यपि भारतीय विदेशमन्त्री सुस्मा स्वराज भर्खरै नेपाल पुगेर भावी प्रधानमन्त्रीका रुपमा प्रचारित केपी ओलीलाई आशिर्वाद […]

दुई थोपा हाँसो लिएर मनोज गजुरेल खाडी मुलुक जाँदै

१६ माघ, काठमाडौं ।  हाँस्य कलाकार मनोज गजुरेल दुई थोपा हाँसो लिएर खाडी मुलुकको यात्रामा जाने भएका छन् । सिस्नुपानी  नेपाल र गैर आवासीय नेपाली संघको आयोजनामा गजुरेलसहितको टोली युएई, कतार र मलेसिया यात्रामा जान लागेको हो । ‘दुई थोपा हाँसो’लाई हास्य व्यंग्य र योगसहितको जनचेतनामुलक कार्यक्रम भनिएको छ । उक्त अभियान अन्तर्गत गजुरेलसहितको टोलीले […]