Comments Add Comment

महात्मा गान्धी

List Grid
महात्मा गान्धीको चश्मा २.५५ करोडमा लिलामी

६ भदौ, काठमाडौं । महात्मा गान्धीको एक चश्मा २ करोड ५५ लाख भारुमा लिलाम भएको छ । सो चश्मा अमेरिकाका एक व्यक्तिले किनेका हुन् । भनिन्छ यो चश्मा गान्धीलाई उनका हजुरबुवाले दिएका थिए, जतिबेला उनी दक्षिण अफ्रिकामा काम गर्दथे । यो १९१०–१९३० तिरको कुरा हो । लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनका अनुसार ३ अगस्टमा यो […]