Comments Add Comment

महिला राष्ट्रिय लिग

List Grid
महिला लिगमा विदेशी खेलाडीको प्रभाव, वालिङसँग पुलिस बराबरीमा रोकियो

१३ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जासँग बराबरीमा रोकिएको छ । विदेशी खेलाडीको प्रभावमा वालिङले विभागीय टोलीलाई बराबरीमा रोकेको हो । खेलमा वालिङलले पहिले अग्रता लिएको थियो भने पुलिसले पुनरागमन गर्दै बराबरी गोल फर्काएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा क्यामरुनी खेलाडी मेथो एलुउडी रुथले […]

विराटनगरविरुद्ध एपीएफको फराकिलो जित

११ माघ, काठमाडौं । सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिगमा लगातार दोस्रो जित हात पारेको छ । साम्बाले ह्याट्रिकसहित चार गोल गरेपछि लिग अन्तर्गत आइतबार भएको खेलमा एपीएफले विराटनगर महानगरपालिका मोरङलाई ७-० ले पराजित गरेको हो । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई पनि ६-० ल नै पराजित […]

महिला राष्ट्रिय लिग खेल्न पहिलो पटक अफ्रिकन खेलाडी नेपाल आए

९ माघ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक आयोजना गरेको महिला डबल राउण्ड रोविन लिग खेल्न चार अफ्रिकन खेलाडी नेपाल आएका छन् । बुधबारदेखि सुरु भएको लिगमा स्याङ्जाको वालिङ नगरपालिकाले अफ्रिकन राष्ट्र क्यामरुनका चार खेलाडी अनुबन्ध गरेको थियो । चार खेलाडी बिहीबार बेलुका नेपाल आइपुगेका हुन् । विदेशी फुटबलरको एजेन्टको रुपमा काम […]

महिला राष्ट्रिय लिगमा आर्मी र पुलिसबीचको खेल बराबरी

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिगकाे उद्घाटन खेलमा दुई विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसले बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाकाे आयाेजनामा भएकाे लिगमा बुधबार दशरथ रंगशालामा भएकाे खेलमा आर्मी र पुलिसले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टाेलीले केही अवसर पाएपनि गाेल गर्न सकेनन् । […]

महिला राष्ट्रिय लिग : वालिङको टिममा चार क्यामरुनी खेलाडी

७ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक महिला डबल राउण्ड रोविन लिग आयोजना गर्दैछ । महिला राष्ट्रिय लिगको नामबाट आजदेखि सुरु हुन लागेको यस प्रतियोगितामा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिका/महानगरपालिकाको टोली छन् । लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी […]

महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय […]