Comments Add Comment

म्यान्चेष्टर सिटी

List Grid
म्यानचेष्टर डर्बीमा युनाइटेडको शान, सिटीको २८ खेलको अपराजित यात्रा टुङ्गियो

२४ फागुन, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गरेको छ । शीर्ष स्थानको रहेको सिटीलाई उसैको मैदानमा युनाइटेडले २-० ले पराजित गरेको हो । जितपछि युनाइटेड दोस्रो स्थानमा उक्लेको छ र सिटीसँग अंकदूरी ११ मा झारेको छ । सिटीको मैदानमा एतिहाडमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक श ले एक […]

म्यानचेष्टर सिटी एफए कपको क्वाटरफाइनलमा

२९ माघ, काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब स्वान्सी सिटीलाई ३-१ ले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र गाब्रीएल जेससले जिससले एक एक गोल गरे । स्वान्सीका लागि मोर्गन ह्वाइटकरले […]

चेल्सीमाथि म्यानचेष्टर सिटीको शानदार जित

२० पुस, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले चेल्सीमाथि शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । सिटीका लागि १८औं एकाए गुन्डागोन, फिल पोडेनले २१औं र केभिन डे ब्रुएनाले ३४औं मिनेटमा गोल गरे । चेल्सीका लागि इन्जुरी टाइममा कलुम हड्सन ओडोइले सान्त्वना गोल फर्काए […]

म्यानचेष्टर सिटीका महारेज र लापोर्टेलाई कोरोना संक्रमण

२२ भदौ, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका खेलाडीद्वय रियाद महारेज र एमेरिक लापोर्टलाई कोरोना संक्रमण भएको छ । विंगर महारेज र डिफेण्डर लापोर्टेलाई कोरोना पोजेटिभ देखिएको सिटीले पुष्टि गरेको छ । २९ वर्षीय अल्जेरियन खेलाडी महारेज र २४ वर्षीय फ्रेन्च खेलाडी लापोर्टे अब बेलायर सरकार र प्रिमियर लिगको नियमअनुसार सेल्फ आइसोलेसनमा बस्नेछन् र […]

फेरान टोरेस म्यानचेष्टर सिटीमा

२१ साउन काठमाडौं । इंग्लिस क्लब म्यान्चेष्टर सिटीले भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब सिटीले स्पानिस क्लब भ्यालेन्सियाबाट टोरेसलाई २३ मिलियन युरोमा अनुबन्ध गरेको हो । उनी समर ट्रान्सफरमा सिटीमा अनुबन्ध हुने पहिलो खेलाडी हुन् । सिटीले जर्मन फरवार्ड लिरो सानेको स्थानमा टोरेसलाई लिएको हो । साने जुलाई ३ मा […]