Comments Add Comment

राजेन्द्र लिंदेन

List Grid
कृषिमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न– असफल भइयो कि बनाए ?

२५ कात्तिक, काठमाडौं । वर्षायाममा धान रोप्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेको सरकारले हिउँदे बालीका लागि समेत मल ल्याउनेमा अन्योल देखिएको छ । बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैंचो दिन सहमति जनाए पनि हालसम्म सरकारले ल्याउन सकेको छैन । मल नपाएर किसान छट्पटाएको देखेको भन्दै झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र […]

‘१० लाख माग्दा १ करोड १० लाख पठाएछ’

२५ माघ, काठमाडौं । धेरै सांसदको गुनासो छ, आफ्नो क्षेत्रको विकास योजनाका लागि सरकारले बजेट दिएन । तर, शुक्रबार संसदमा अनौठो गुनासो सुनियो, १० लाख माग्दा १ करोड १० लाख पठायो ! यस्तो गुनासो गर्ने सांसद हुन्, राजेन्द्र लिङदेन । झापा ३ बाट निर्वाचित राप्रपा सांसद लिङदेनका अनुसार ‘तराई मधेस समृद्धि कार्यक्रम’ अन्तरगत झापाको केचनाकबल […]