Comments Add Comment

राम कार्की

List Grid
‘स्यालको शिकार गर्न बाघको तयारी गरौं’

९ जेठ, काठमाडौं । नेपालले वार्ताद्वारा सीमा समस्या समाधान गर्न गरेको आग्रहलाई भारतले पटक-पटक बेवास्ता गर्‍यो । त्यसपछि नेपालले विगतका सन्धि, सम्झौता, ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नयाँ नक्सा प्रकाशित गरेको हो । नेपाली भूमिसमेत आफ्नोमा पारेर भारतले नक्सा प्रकाशित गरेपछि नेपालले जनाएको आपत्तिलाई उसले पुरै बेवास्ता गर्‍यो । नेपाली भूमिमा मानसरोवर जाने सडक बनाएको […]

सेनाको संख्या घटाऔं, निर्माण सेना गठन गरौं : नेता कार्की

२४ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राम कार्कीले विकास निर्माणको काम अघि बढाउन निर्माण सेना गठनको माग गरेका छन् । बाटो खन्न, कृषि उत्पादन तथा बिक्री गर्न र दुग्ध पदार्थ बिक्री गर्न सेना र प्रहरीजस्तै अनुशासित सेना निर्माण गर्नुपर्ने उनले बताए । ‘आर्मीको संख्या विस्तारै घटाउँदै जाँदा हुन्छ, तर बाटो खन्न, कृषि […]

‘पार्टी सिद्धान्तनिष्ठ भयो भने नेतालाई सही बाटो हिँड्न कर लाग्छ’

सामान्तया राजनीतिक दलहरूले दुईखाले चरित्र बोकेका हुन्छन् । एउटा सिद्धान्तनिष्ठ र अर्को व्यवहारवादी । सिद्धान्तनिष्ठ दलको दीर्घकालीन लक्ष्य हुन्छ, रणनीति हुन्छ । र, त्यो रणनीति पूरा गर्नका लागि उसले कार्यनीति बनाउँछ । अर्कोखाले दलको कार्यनीति मात्रै हुन्छ । दीर्घकालीन लक्ष्य नभएका यस्ता दलले जे–जे आउँछ, त्यहीअनुसारको व्यवहार गर्दै जान्छन् । व्यवहारवादी राजनीतिमा मजदुर, किसान, श्रमिकको […]

राम कार्कीको विश्लेषण : बहुमत नै नेकपाको चुनौति बन्यो, भोट दिनेले कुट्न सक्छन् !

८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्की (सुरेन्द्रकुमार कार्की) बौद्धिक नेताका रुपमा परिचित छन् । रुम्जाटार, ओखलढुंगामा जन्मेका उनी ०२८ सालदेखि राजनीतिमा आवद्ध भएका हुन् । प्रतिनिधिसभामा उनी झापाबाट निर्वाचित सांसद हुन् । शिक्षण र पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका कार्की यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री पनि बने । ०७० को संविधानसभामा […]

‘बहुमत नै नेकपाको चुनौति बन्यो, भोट दिनेले कुट्न सक्छन् !’

८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्की (सुरेन्द्रकुमार कार्की) बौद्धिक नेताका रुपमा परिचित छन् । रुम्जाटार, ओखलढुंगामा जन्मेका उनी ०२८ सालदेखि राजनीतिमा आवद्ध भएका हुन् । प्रतिनिधिसभामा उनी झापाबाट निर्वाचित सांसद हुन् । शिक्षण र पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका कार्की यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री पनि बने । ०७० को संविधानसभामा […]

राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !

३० कात्तिक, झापा । माओवादी नेता एवं झापा क्षेत्र नम्बर १ का उम्मेदवार राम कार्कीले मजदुरहरुको तलब दोब्बर वृद्धि गर्ने र ग्राभेल सडकलाई ‘अफ्रिकन ब्यूटी’ को गालाजस्तै चिल्लो बनाउने बताएका छन् । ‘तपाईंहरु हामीलाई भोट दिनुस् वामपन्थीको सरकार बनाउनुस्,’ कार्कीले भने, ‘पाँच वर्षको अवधिभित्र झापाका सबै सडक अफ्रिकन ब्यूटीको गालाजस्तै बनाइदिन्छौं । अफ्रिकामा जो सुन्दर […]

राम कार्की भन्छन्- विश्वप्रकाश खाली झापाका हुन्

१९ कात्तिक, काठमाडौं । झापा क्षेत्र नम्बर १ मा हुने दुई ‘बौद्धिक’ नेताबीचको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादी नेता राम कार्कीबीच झापा-१ मा प्रतिस्पर्धा हुने भएपछि यो क्षेत्र अहिले चर्चामा छ । राजनीतिक वृत्तमा दुरदृष्टि र बौद्धिक नेताका रुपमा परिचय भएका यी दुई नेताबीचको […]

सरकारका प्रवक्ता भन्छन्- तत्काल मन्त्रिपरिषद बिस्तार हुँदैन

२ माघ, बिराटनगर । सञ्चारमन्त्री राम कार्कीले तत्काल सरकार बिस्तारको कुरा हल्ला मात्र भएको वताएका छन् । संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पासका लागि वहुमत पुर्‍याउन सरकार पुनर्गठन हुने हल्ला चलिरहँदा सरकारका प्रवtmासमेत रहेका कार्कीको यस्तो धारणा आएको हो । बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गदै मन्त्री कार्कीले सरकार पुनर्गठन हुने संभावना नरहेको भन्दै […]

पत्रकारले सरकारी नियुक्ति खान पढ्नु नपर्ने !

१ मंसिर, काठमाडौं । केन्द्रीय पत्रकारिता विभागसहित पत्रकार सम्वद्ध संगठनहरुले सबै सरकारी निकायमा पत्रकारिता पढेकाहरुले प्रतिस्पर्धा गर्न पाउने गरी सञ्चार अधिकृतको लोकसेवा परीक्षा लिन माग गरिरहेका बेला सरकारले भने ठीक विपरीत मापदण्ड बनाएको छ । मन्त्रिपरिषदले पारित गरेको सूचना तथा सञ्चार मन्त्रालय सम्वद्ध निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड ०७३ मा गैर […]

सरकारका प्रवक्ता रेडियोका कर्मचारीसँग घुमघाममा मस्त

१३ असोज, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) वौद्धिक नेता मानिन्छन् । उनले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएपछि अन्य मन्त्रीले भन्दा राम्रो काम गर्ने अपेक्षा धेरैले गरेका थिए । तर, कार्कीले मन्त्रालय सम्हालेको एक महिना नपुग्दै धेरैलाई निराश बनाउन थालेका छन् । मन्त्री बन्नासाथ कार्कीले मिडियाप्रति गुनासो गर्दै सकारात्मक समाचारहरु […]

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रहः झिँगालाई मेसिनगन नहान्नुस्

३२ साउन, काठमाडौं । सञ्चारमन्त्री राम कार्कीले झिँगालाई मेसिन गन नहान्न पत्रकारहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय नेपाली सञ्चार माध्यमहरुमा नकारात्मक समाचार मात्र आउने गरेको उनको गुनासो थियो । नेपाल पत्रकार महासंघले मंगलबार आफ्नै कार्यालयमा आयोजना  गरेको स्वागत तथा सम्मान कार्यक्रममा सञ्चारमन्त्री कार्कीले विहान उठेर पत्रपत्रिका पढ्दा दिक्क लाग्ने गरेको बताए । हरेक दिन भएन, […]

कम्युनिष्ट पार्टी यसरी चल्न सक्दैन , बेलुन फुट्न सक्छ !

६ जेठ, काठमाडौं । कम्युनिष्टहरु शुभ-अशुभमा खासै विश्वास गर्दैनन् । तर, बबरमहलको कार्की पार्टी प्यालेसमा विहीबार दुई माओवादीवीच पार्टी एकताको घोषणा भइरहँदा राजधानीमा झमझम पानी परिरहेको थियो । कार्की पार्टी प्यालेसबाट पानीमा भिज्दै कर कार्यालयको क्यान्टिनतिर खाजा खान आइपुगे कार्की थरका माओवादी नेता पार्थ क्षेत्री । अर्थात राम कार्की । वाइवाइ चाउचाउको झोल खाँदाखाँदै हामीले […]