Comments Add Comment

रेल दुर्घटना

List Grid
पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

२४ जेठ, काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई […]

मलेसियाको क्वालालम्पुरमा रेल दुर्घटना, २०० भन्दा धेरै घाइते

११ जेठ, काठमाडौं । मलेसियाको राजधानी सहर क्वालालम्पुरमा दुई रेल एकआपसमा ठोक्किँदा दुई सयभन्दा धेरै मानिसहरु घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार ट्वीन टावरनजिकैको सुरुङमा एउटै ट्याकमा आइरहेका दुई रेल एकआपसमा ठोक्किएका हुन् । सोमबार स्थानीय समयअनुसार राति पौने ९ बजे उक्त दुर्घटना भएको हो । स्थानीय जिल्ला प्रहरी प्रमुख मोहम्मद जाइनल अब्दुल्लाहले […]

ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु

२१ चैत, काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो । राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए । ताइवानका राष्ट्रपतिले […]

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु, ७२ जना घाइते

२० चैत, काठमाडौं । शुक्रबार पूर्वी ताइवानको एक सुरुङमा रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ७२ यात्रु घाइते भएको त्‍यहाका सरकारी अधिकारीहरुले बताएका छन् । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समय अनुसार साढे नौ बजे हुवालियनको उत्तरी क्षेत्रमा रहेको एक सुरुङमा रेल […]