Comments Add Comment

लागूऔषध

List Grid
महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ

९ भदौ, जनकपुरधाम । महोत्तरीमा अटोमा सवार दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता […]

रक्सी पसलबाट लागूऔषध बरामद, पसल सञ्चालक पक्राउ

६ भदौ, सप्तरी । सप्तरीको एक रक्सी पसलबाट विभिन्न किसिमको लागूऔषध बरामद भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियास्थित संगम फास्टफुड एन्ड मदिरा पसलबाट लागूऔषध बरामद भएपछि त्यसका सञ्चालक २८ वर्षीय जयराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा लागूऔषध बिक्री भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषधसहित यादवलाई पक्राउ गरेको हो । पसलभित्र […]

लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ

१ भदौ, रौतहट । रौतहटमा लागूऔषधसहित एक अनलाइन मिडिया (न्युज पोर्टल) संचालकसहित दुई जना पक्राउ परेका छन् । सोमबार राति गौरबाट प्रहरीले ईशनाथ नगरपालिका-८ का मो. मोजिबुल्लाह र राजपुर नगरपालिका-७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई १०५ थान लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो । मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने अनलाइनका सञ्चालक हुन् । जिल्ला प्रहरी […]

काठमाडौंमा खैरो हिरोइनसहित दुई जना पक्राउ

२३ साउन, काठमाडौं । काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ […]

लागूऔषधसहित सुर्खेतबाट दुई जना पक्राउ

२१ साउन, सुर्खेत । सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । तिला गाउँपालिका जुम्लाका १८ वर्षीय कालीबहादुर शाही र २१ वर्षीय खिमराज शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार उनीहरुलाई शंकास्पद रुपमा बाटोमा हिँडिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–७, ईत्रामस्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको हो । […]

चोरीको ज्याकेटले अञ्जुलाई बनायो कोकिन कारोबारी

१८ साउन, काठमाडौं । अञ्जु थापा मगर लाजिम्पाटको ‘थ्रि ब्रदर अपार्टमेन्ट’मा क्लिनरको रुपमा काम गरिरहेकी थिइन् । २९ मंसिर २०७६ मा कोठा नम्बर क्यू १ सफा गर्दा दराजभित्र आकर्षक ज्याकेट देखिन् । विदेशी नागरिक बसिरहेको कोठामा अरु ८ वटा ज्याकेट पनि थिए । उनलाई लाग्यो, एउटा लैजाँदा के थाहा होला र ! सुटुक्क एउटा पोका […]

गाँजासहित बाराबाट एक जना पक्राउ

१३ साउन, वीरगञ्ज । लागूऔषध गाँजासहित बाराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१२ रामथली टोलका ६२ वर्षीय शेरबहादुर जिम्बालाई प्रहरीले पक्राउ गरेको हो । निजगढ–११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलमा गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिम्बाले पिठ्यूँमा बोकेको कालो रंगको झोलाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ […]

लागूऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर

३, साउन, हेटौंडा । तीनवटा राष्ट्रिय राजमार्गले छोएको मकवानपुर पछिल्लो समय लागूऔषध कारोबार तथा ओसारपसारको ‘ट्रान्जिट’ बन्न थालेको छ । जिल्लाभित्रै उत्पादन हुने गाँजा, अफिम र चरेससँगै भारतीय सीमाबाट मकवानपुर भित्रिने सिरिन्ज लगायत लागूऔषधको कारोबारले मकवानपुर लागूऔषधको ट्रान्जिट बनेको प्रहरीको आँकलन छ । मकवानपुरबाट ठूलो मात्रामा लागूऔषध गाँजा बाहिरिने गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा […]

लागूऔषधसहित धनुषाबाट एक युवक पक्राउ

२ साउन, जनकपुरधाम । धनुषामा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका- ९ स्थित बाह्रबिघा नजिकबाट लागूऔषधसहित क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ज.३ प. २७७८ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट नाइट्राभेट–१० ट्याब्लेट १५ सय थान बरामद भएको छ । […]

हेटौंडाबाट २०९ किलो गाँजासहित तीन जना पक्राउ

३० असार, हेटौंडा । २०९ किलो लागूऔषध गाँजासहित प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बाट दुई जना र वडा नम्बर १९ बाट एक जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । हेटौंडाबाट तराईतर्फ जाँदै गरेको बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय […]

सिरहाबाट लागूऔषधसहित चार जना पक्राउ

२५ असार, जनकपुरधाम । सिरहा प्रहरीले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढीमाई नगरपालिका-११ नैनपुरस्थित पवन महतोको घरमा इलाका प्रहरी कार्यालय लहान र धनगढीको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा लागूऔषध बरामद भएको छ । ६ किलो ५ सय ग्राम गाँजा र स्पामो नामक ६ सय थान ट्याब्लेट बरामद […]

लागूऔषधसहित महोत्तरीबाट दुई युवक पक्राउ

१२ असार, जनकपुरधाम । महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको औरही नगरपालिका–४ कठुघारबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ बर्षीय जोन कार्की र ३० बर्षीय सुरेश गुरुङ छन् । सम्सीबाट गौशालातर्फ जाँदै गरेका यी दुबैको साथबाट फेनारगन २ एमएलको एम्पुल १७ थान, डाइजेल्याब […]

सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनी बढ्दै

८ असार, धनगढी । जिल्ला कारागार कञ्चनपुरमा रहेका ४०० सय जनाभन्दा कैदीबन्दीमध्ये करीब ७५ प्रतिशत लागूऔषधसम्बन्धी मुद्दाका छन् । तीमध्ये पनि अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका छन् । लागूऔषध मुद्दामा पक्राउ परेकामध्ये अधिकांश कैद सजाय काटिरहेका छन् भने कोही पुर्पक्षमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताए । […]

लागूऔषधसहित त्रिभुवन विमानस्थलका प्रहरी जवान पक्राउ

७ असार, काठमाडौं । लागूऔषध ब्राउन सुगरसहित एक जना प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत गणेश कार्की छन् । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले विशेष सूचनाको आधारमा लामो समय रेकी गरेर कार्कीलाई पक्राउ गरेको हो । ब्युरोका एसपी ऋषिराम कँडेलले अनलाइनखबरलाई बताएअनुसार प्रहरी वृत्त, गौशाला दरबन्दी भएका कार्की […]

दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध फेला, तीन जना पक्राउ

२७ जेठ, विराटनगर । मोरङमा दुर्घटनामा परेको मोटरसाइकलमाथि अनुसन्धान गर्दा प्रहरीले लागूऔषधका तीनजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ […]

‘आइस ड्रग’सहित ३ जना पक्राउ

१७ जेठ, काठमाडौं । ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन (आइस) लागूऔषधसहित ललितपुरका एक युवक पक्राउ परेका छन् । प्रहरी परिसर, ललितपुरको टोलीले कुमारीपाटीका अनुप श्रेष्ठसहित तीनजनालाई पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको छ […]

सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ

२३ वैशाख, सुर्खेत । सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार उनीहरूको साथबाट चार ग्राम बराबरको ४१ पुरिया लागूऔषध बरामद भएको छ । विशेष […]

प्रदेश २ मा लागूऔषधकै कारण बढ्यो जघन्य अपराध

१५ चैत, जनकपुरधाम । गत बिहीबार सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित खेतमा स्थानीय ३० वर्षीय सुशील रायको टाउको काटिएको अवस्थामा शव फेला पर्‍यो । ११ चैतको राति उनीसँगै लागूऔषध प्रयोग गर्न बसेका उनका साथीहरूले नै धारिलो हतियारले टाउको काटेर सुशीलको हत्या गरेको प्रहरीले बतायो । स्थानीय ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र उनका ४० […]

लागूऔषध ओसारपसारमा बालककाे प्रयाेग

१५ चैत, विराटनगर । लागूऔषध ओसारपसारमा प्रयोग भएका दुई बालकसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार विराटनगर महानगरपालिका–१८ भेडियारीबाट ११ र १३ वर्षीय बालकसहित भारतीय नागरिक भारत बिहारको अररिया वैजनाथपुरका २३ वर्षीय दिलीपकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । दिलीपकुमारले दुई बालकलाई भारतबाट नेपाल लागूऔषध पार गर्न लगाएको प्रहरीले जनाएको छ । […]

तरकारीको बोरामा लागूऔषध, दुईजना पक्राउ

१ चैत, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागूऔषध अनरेक्स र नाइट्रोभेट ट्याबलेटसहित २ जनालाई पक्राउ गरेको छ । दुई जना मध्ये एक जना भारतीय नागरिक छन् । भारतको उत्तर प्रदेश राज्य गोरखपुर जिल्ला पोखरा गाउँका ५५ वर्षीय रमेश दास र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बस्ने २९ वर्षीय रामकुमार देउजा पक्राउ परेका हुन् । आइतबार दिउँसो १२ बजेको […]

लागूऔषधसहित बालक पक्राउ

२१ फागुन, काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना बालक पक्राउ परेका छन् । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ११०४ नम्बरको बस नागढुंगामा चेकजाँच गर्ने क्रममा १३ वर्षीय बालक लागूऔषधसहित शुक्रबार पक्राउ परेका हुन् । उनले बोकेको झोलामा ७ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनरगन र ६ सय एम्पुल नुफिन बरामद भएको महानगरीय […]