Comments Add Comment

लोडसेडिङ

List Grid
‘प्राविधिक कारणले लाइन जाँदा लोडसेडिङ नभनौं’

यो वर्ष काठमाडौंमा जाडो मौसाममा ८० मेगावाटसम्म बिजुलीको माग बढेको छ । गत वर्ष ३२० मेगावटसम्म मात्रै माग हुन्थ्यो । अहिले बढेर ४०० मेगावाटसम्म पुगेको छ । यो हाम्रा लागि निकै सकारात्मक हो । किनभने अहिले हामीलाई बिजुली अभावको समस्या छैन । प्रणालीको मागअनुसारको बिजुली दिन हामी सक्षम छौं । हामीले उद्योगमा पनि लोडसेडिङ हटाइसकेका […]

किन झ्याप्प झ्याप्प काटिन्छ विजुली ?

२५ पुस, काठमाडौं । लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । प्राधिकरणले भने हिउँदमा लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने समस्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ । यो वर्ष भने वितरण प्रणालीमा आउने समस्यालाई हटाउन […]

लोडसेडिङ नहुँदा पनि किन काटिन्छ बिजुली ?

२५ पुस, काठमाडौं । लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । प्राधिकरणले भने हिउँदमा लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने समस्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ । यो वर्ष भने वितरण प्रणालीमा आउने समस्यालाई हटाउन […]

चितवनमा छिनछिनमै विद्युत कटौती : व्यवसायी भन्छन् – बरु लोडसेडिङ गरिदेऊ

१९, जेठ, चितवन । चितवनमा पटक पटक विद्युत कटौती हुने, एक दुई मिनेटमा विद्युत जाने आउने समस्याले सर्वसाधारण र व्यवसायी हैरान भएका छन् । लोडसेडिङमुक्त घोषणा गरिए पनि पटक पटक बिना सूचना विद्युत कटौती हुने समस्या बढेको छ । छिनछिनमा विद्युत जाने, बिना सूचना लामो समय विद्युत नआउने हुनुभन्दा समय तोकेरै लोडसेडिङ गर्न व्यवसायीले प्राधिकरणलाई […]

कुलमानले गरे उद्योगको लोडसेडिङ पनि अन्त्य

३० बैशाख काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन् । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको औपचारिक घोषणा भने […]

उद्योगको लोडसेडिङ पनि अन्त्य, कुलमानले भने : मुलुक लोडसेडिङमुक्त

३० बैशाख काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन् । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको औपचारिक घोषणा भने […]

विद्युत प्राधिकरणले ल्यायो बत्ति जाने सूचना दिने एप

१९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारणबस बत्ति जाने समयमा जनतालाई जानकारी गराउनको लागि एप ल्याएको छ । यो एप अहिलेलाई विद्युत प्राधिकरणको आधिकारीक वेबसाइटमा मात्रै उपलब्ध छ । यस्तो एप प्राधिकरणको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । ट्रान्सफर्मर पड्कदा र विद्युतका पोलहरु ढल्दा अहिले विभिन्न समयमा विद्युत जाने गरेको छ । वास्तविक कुरा […]

लोडसेडिङ फर्किन्छ कि भन्ने शंका जायजै हो

नेपाली जनतालाई अँध्यारोबाट निकालेको सबैभन्दा ठूलो जस पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि परीक्षामा छन् । आगामी हिँउदमा पनि लोडसेडिङ रोक्ने चुनौती उनका सामु छ । यद्यपि, लोडसेडिङ रोक्नलाई घिसिङले अघि सारेका योजनाहरुमा विभिन्न खाले अड्चनहरु पैदा भइरहेका छन् । कुनैमा अदालत, कुनैमा संसदीय समिति त कुनैमा आयोजनाका ठेकेदार बाधक बनेका छन् […]

यी हुन् फेरि लोडसेडिङ फर्काउने मुख्य चार कारण

१० साउन, काठमाडौं । यस वर्ष कुनै पनि ठूला आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछैनन् । प्राधिकरणले दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसैवर्ष आउने भनिएको १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण ठेकेदारले काम नगर्दा अलपत्र जस्तै छ । यसले पनि लोडसेडिङ फेरि फर्कने भएको छ । ऊर्जा दक्षता […]

तत्काल एलइडी ल्याउन नपाएपछि भारतबाट विद्युत आयात बढाइने

२६ असार, काठमाडौंं । भारतबाट दुई करोड थान एलइडी बल्ब आयात गर्ने प्रक्रिया अदालती झमेलामा फसेपछि नेपाल विद्युत प्राधिकरणका लागि आगामी सुख्खायाममा लोडसेडिङ टार्नु चुनौतिपूर्ण बनेको छ । यो चुनौति सामना गर्न प्राधिकरणले भारतबाट विद्युत आयात अझै बढाउने तयारी गरेको छ । एलइडी बल्बको खरिद प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सो […]

मध्यबानेश्वर क्षेत्र १७ घण्टा अन्धकार

१७ बैशाख, काठमाडौ । लोडसेडिङ अन्त्य भएको भनिएको काठमाडौं उपत्यकाको मध्यबानेश्वर क्षेत्रका बासिन्दाले १७ घण्टासम्म अन्धकारमा बस्नु परेको छ । शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान सवा ९ बजेसम्म बिजुली गयो । बत्ति नहुँदा मध्यबानेश्वरसहित गौशाला, अनामनगर र घट्टेकुलोका केही स्थानका बासिन्दा मर्कामा परेका थिए । तर, आइतबार बिहान सवा नौ बजेतिर बिजुली आएपछि सो क्षेत्रका बासिन्दाले […]

कुलमानको अर्को कुशलताः दाताको सहायतामा चामत्कारिक खर्च

६ बैशाख, काठमाडौं । लोडसेडिङको हटाएर वाहवाही कमाइरहेका कुलमान घिसिङले दातृ निकायले उपलब्ध गराउने सहायता रकम पनि उच्च खर्च गर्न सफल भएको देखिएको छ । दातृ निकायको सहायतामा सञ्चालित आयोजनाको काममा पनि कुलमानले व्यवस्थापकीय कुशलता देखाएका छन् । प्राधिकरणमार्फत कार्यान्वयन हुने आयोजनाको कामलाई घिसिङले तिब्रता दिएपछि यस वर्ष ऊर्जा क्षेत्र चामत्कारिकरुपमा दाताले दिएको रकम बढी खर्च […]

टिम कुलमान ! को-को छन् लोडसेडिङ हटाउने टिममा ?

२१ चैत, काठमाडौं । १८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ । धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी […]

विद्युत प्राधिकरणले भारतसँग माग्यो थप १०० मेगावाट विजुली

२४ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप १ सय मेगावाट बिजुली आयातको तयारी गरेको छ । यसका लागि प्राधिकरणले भारतको विद्युत् ब्यापार निगमलाई पत्र लेखेको छ । विद्युत प्राधिकरणले अब आफ्ना आयोजनाहरुको नियमित मर्मत सुरु गर्ने योजना बनाएको छ । जसका कारण लोडसेडिङ नहोस् भनेर भारतबाट थप १०० मेगावाट बिजुली किन्न लागिएको प्राधिकरणका […]

कुलमानलाई असफल बनाउन बिजुलीको खम्बा ढालियो !

१७ फागुन, काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत- माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ । गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर-अँधेरी खण्डमा […]

कुलमान उदाएपछि काठमाडौंमा जोडिन छाड्यो सोलार

१६ फागुन, काठमाडौं । गत वर्ष नाकाबन्दीसँगै लोडसेडिङ उच्च भएपछि शहरी क्षेत्रका घरहरुमा सोलार जोड्ने ट्रेण्ड नै बस्यो । बिजुली बत्तिको ठेगान नै नभएपछि धेरैले हजारौं रुपैयाँ खर्चेर सोलारलाई विकल्प बनाए । तर, यो वर्षको कात्तिकपछि काठमाडौंका घरहरुमा सोलार जोड्नै छाडिएको वैकिल्पक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ । साउनदेखि असोजसम्म काठमाडौंमा २ हजारभन्दा बढी घरमा […]

ओलीले भने-लोडसेडिङ हटाउने काम मेरै सरकारको योजना अनुसार भयो

१४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले निर्वाचनबाट उम्कने ठाउँ नरहेको जिकीर समेत गरे । हार्ने डरले निर्वाचनमा भाग्न खोज्नेहरु पनि अव निर्वाचन जान बाध्य हुने उनको दावी थियो […]

कुलमानलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर’को अवार्ड

९ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मानित भएका छन् । प्राधिकरणको प्रमुखका रुपमा पद सम्हालेको ५ महिनामै कुलमानले यस्तो सम्मान पाएका हुन् । काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा घिसिङ वर्षकै पूर्वाधारमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित भएका हुन् । उनले […]

अब लोडसेडिङमुक्त हुने पालो पूर्वी नेपाल र वीरगञ्जको

२८ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्साको वीरगञ्जसहित पूर्वी नेपालका जिल्लाहरुमा लोडसेडिङ हटाउन तयारी थालेको छ । प्राधिकरणका अनुसार अब लोडसेडिङ हटाउन पर्सासहित पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई प्राथमिकतामा राखिएको छ । काठमाडौंसहित ८ जिल्लाबाट लोडसेडिङ हटाउने अभियानको सुरुवात गरेको प्राधिकरणले पोखरा र चितवनलाई पनि लोडसेडिङमुक्त गराइसकेको छ । अब प्रमुख औद्योगिक जिल्लाहरुलाई केन्दि्रत […]

लोडसेडिङ हटाउन कुलमान योजनाः ब्याट्री बैंकदेखि खोला फर्काउनेसम्म

२७ माघ, काठमाडौं । लोडसेडिङ मुक्त अभियान थालेको नेपाल विद्युत प्राधिकरणलाई सुख्खायाम लागेपछि विद्युतको माग धान्न धौ-धौ परेको छ । भारतबाट आयात बढाइएको छ भने पिक आवरमा धेरै विद्युत खपत हुने उपकरणहरु प्रयोग नगर्न आग्रह गर्दै आम उपभोक्तासँग पनि सहयोग मागिएको छ । तै पनि उत्पादन र मागबीच तालमेल मिलाउन प्राधिकरणलाई हम्मेहम्मे परेको छ । […]

कुलमानको कमालः २५ मेगावाट थपे, १२ घन्टे लोडसेडिङ हटाए

२४ माघ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौंमा लोडसेडिङ अन्त्य गरे । तर, केहीले भारतबाट अन्त्याधिक आयात गरेर लोडसेडिङ अन्त्य गरेको र यो दिगो नहुने तर्क गर्ने गरेका छन् । प्राधिकरण प्रमुख घिसिङले यसको जवाफ दिएका छन् । गत वर्ष भन्दा २५ मेगावाट मात्र बढी विद्युत भारतबाट आयात भइरहेको उनले बताएका छन् […]