Comments Add Comment

वृद्धाको हत्या

List Grid
६८ वर्षीया वृद्धाको बलात्कारपछि हत्या

२५ मंसिर, विराटनगर । झापाको मेचिनगरमा ६८ वर्षीया वृद्धाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार पूर्व–पश्चीम राजमार्गको झापा मेचिनगर– १३ खण्डमा पर्ने कल्भट मुनी ६८ वर्षीयको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धाको बलात्कारपछि हत्या गरेको देखिएको प्रहरीले बताएको छ । वृद्धाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा […]