Comments Add Comment

वैदेशिक रोजगार व्यवसायी संघ

List Grid
‘जापानको रोजगारीमा सिन्डिकेट स्वीकार्य छैन’

५ पुस, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जापान रोजगारीमा एकाधिकार लाद्न खोजेको आरोप लगाएको छ । संघ महासचिव सुजित कुमार श्रेष्ठले एक विज्ञप्ति जारी वैदेशिक रोजगार ऐन, २०६४ को विरुद्ध निर्देशिका तयार पारी जापानको रोजगारीमा सिन्डिकेट लाद्न खोजिएको बताएका छन् । संघले एकाधिकारको पक्षमा नलाग्न र गैर कानूनी कार्य नगर्न नगराउन अनुरोध गरेको […]