News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै काठमाडौंस्थित वैदेशिक रोजगार विभागमा धर्ना दिएका छन्।
- व्यवसायीहरूले वैज्ञानिक सेवा शुल्क लागू गर्न र हवाई भाडा नियमन गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
- उनीहरूले व्यवसायीमाथि राज्यबाट हुँदै आएको दमन बन्द गरी सम्मान गर्न माग गरेका छन्।
२५ साउन, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागमा धर्ना दिएका छन् ।
वैज्ञानिक सेवा शुल्क लागू गर्नुपर्ने, हवाई भाडा नियमन गर, वैदेशिक रोजगार बाध्यता होइन, आवश्यकता हो, बैदेशिक रोजगार बेवशायीहरु द्वारा बैदेशिक रोजगार बेवसाय बिभागमा बिरोध तथा धर्ना, वैदेशिक रोजगार व्यवसायीको सम्मान गर, व्यवसायीमाथि राज्यको दमन बन्द गर, अर्थतन्त्रमा योगदान दिने व्यवसायीको सम्मान गर लेखिएको प्लेकार्डसहित उनीहरूले धर्ना दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4