म्यानपावर व्यवसायीको आक्रोश- सरकारले योजनाबद्ध आक्रमण गर्यो
२०८३ साउन ८ गते २१:४१ अगाडि
वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागमा धर्ना दिएका छन् ।