Comments Add Comment

श्रीमती

List Grid
साढे चार सय किलोका पहलमानलाई चाहियो १ सय किलोकी श्रीमती

पाकिस्तानी हल्कको नामले परिचित २७ वर्षकी अरबाब खिजर हयात पेशाले भारत्तोलक पनि हुन् । उनलाई खान बाबाको नामले पनि चिनिन्छ । उनको वजन ४ सय ४४ किलोग्राम रहेको छ । तर यो भिमकाय वजन अब उनकै लागि समस्याको कारक बनेको छ । किनकी उनले अहिलेसम्म आफ्नो साइजको जिवनसाथी फेला पार्न सकेका छैनन् । साढे ४ […]

श्रीमती हत्या गरेको आरोपमा पक्राउ

७ माघ, काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा बारामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा प्रहरीले पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो । महतोले गत शुक्रबार श्रीमती मालतीको हत्या गरी सोही ठाउँको जमुनी नदी किनारमा जलाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ […]

गर्भावस्थाकी श्रीमतीप्रति तपाईंको व्यवहार कस्तो हुनुपर्छ ?

तपाईंमध्ये कतिका श्रीमती गर्भावस्थामा होलान् । जुन दिनदेखि श्रीमतीमा गर्भ रह्यो भन्ने थाहा पाउनु भयो, फरक अनुभूति भयो नै होला । केही खुसी, कोही रोमाञ्चकता । खासगरी अहिले एक वा दुई सन्तानको योजना बनाइन्छ । पहिलो सन्तानको प्रतिक्षामा त अझ मन थप उथलपुथल हुने नै भयो । आफुलाई ‘बुबा’ भनेर सम्बोधन गरेर सुन्न कति आतुर […]