Comments Add Comment

सत्याग्रह

List Grid
डा.केसीको सत्याग्रहप्रति नेविसंघको ऐक्यवद्धता

७ असोज, काठमाडौं । डाक्टर गोविन्द केसीको सत्याग्रहप्रति नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ऐक्यवद्धता जनाएको छ । सत्याग्रहको १२औं दिन त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर नेविसंघका नेताहरुले डाक्टर केसीका मागप्रति ऐक्यवद्धता जनाएका हुन् । संघका अध्यक्ष राजीव ढुंगनाको नेतृत्वमा पदाधिकारीसहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार अनशनरत डाक्टर केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेको […]

डा. केसीको सत्याग्रह १० दिन स्थगित

३२ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आइतबारदेखि पुन:  सत्याग्रहको घोषणा गरेका डा. गोविन्द केसीले १० दिनलाई स्थगित गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै डा.केसीले नागरिकहरुले भोग्नु परिरहेको चौतर्फी विपत्तिप्रति संवेदनशील हुँदै सत्याग्रहको कार्यक्रम १० दिनका लागि स्थगन गरिएको जानकारी गराएका हुन् । डा. केसीले आफूले दिएको ३ हप्ताको अल्टिमेटममा सरकारले माग […]

सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले थाले खुला सत्याग्रह

३ साउन, काठमाडौं । १२बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले फेरि सत्याग्रह सुरु गरेका छन् । इनफ इन इनफ अभियानमा आवद्ध युवाहरुले शनिबार मध्यहृन १२ बजेबाट बसन्तपुर क्षेत्रमा सत्याग्रह सुरु गरेका हुन् । खुला सत्यग्रहमा नाम दिइएको यो अनसनमा इच्छुक व्यक्ति आफूले चाहेको समय अवधि अनुसार बस्न सक्नेछन् । तर सत्याग्रह अवधिभर खाना, पानी केही […]

डा. गोविन्द केसीद्वारा २ दिने सत्याग्रह घोषणा

१२ जेठ, काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न  माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका छन् । दार्चुलामा  रहेका उनले सोमबार विज्ञप्ति जारी गरेर शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने […]

बसन्तपुर डबलीको आवाज : प्रधानमन्त्री जनताका नोकर हुन्

६ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको समर्थनमा आइतबार काठमाडौंको वसन्तपुर डबलीमा करिव सयजना ‘सामुहिक अनसन’ मा बसे । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे शंख बजाएर सुरू भएको सामुहिक अनसन साँझ ५ बजेसम्म चल्यो । सात घण्टे अनसनमा वकिल, र व्यापारीदेखि जग्गा कारोबारीसम्म सहभागी थिए । ४० को दशकमा नेपाली […]

७ घण्टे सत्याग्रहमा ब्यापारीदेखि जग्गा कारोबारीसम्म

६ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको समर्थनमा आइतबार काठमाडौंको वसन्तपुर डबलीमा करिव सयजना ‘सामुहिक अनसन’ मा बसे । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे शंख बजाएर सुरू भएको सामुहिक अनसन साँझ ५ बजेसम्म चल्यो । सात घण्टे अनसनमा वकिल, र व्यापारीदेखि जग्गा कारोबारीसम्म सहभागी थिए । ४० को दशकमा नेपाली […]