Comments Add Comment

समस्या

List Grid
डीप बोरिङ विकराल पर्यावरणीय समस्याको संकेत

पानीका स्रोतहरु काम हुँदै गएपछि अहिले नेपालका अधिकांश ठाउँमा अन्धाधुन्द रुपमा जमिनमुनिबाट डीप बोरिङ गरेर पानी तान्ने काम धमाधम चलिरहेको छ । कतिले जानेर पनि र अधिकांशले नजानेर यसलाई गम्भीररुपमा नलिई पर्यावरणीय समस्याप्रति आँखा चिम्लेर बसेका छन् । सर्वविदितै छ कि ताजा पानी (फ्रेस वाटर) को संकट अहिले संसारभरि नै विकराल समस्याका रुपमा फैलिँदै गएको […]

तयारीविनै स्मार्ट लाइसेन्स बाँडियो, सफ्टवेयरमा बारम्बार समस्या

७ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले गत मंसिरदेखि नै काठमाडौंमा ‘स्मार्ट लाइसेन्स’ को वितरण थाल्यो । अहिलेसम्म १५ हजार स्मार्ट किसिमको सवारी चालक अनुमति पत्र बाँडी सक्यो पनि । तर, यसको ‘सफ्टवेयर’ प्रणालीमा देखिएको समस्या भने हटेको छैन । विभागमा सफ्टवेयरको समस्याले स्मार्ट लाइसेन्सको वितरण नै प्रभावित भएको छ ।प्राविधिक समस्या भन्दै विभागले सोमबार […]