Comments Add Comment

समीक्षा अधिकारी

List Grid
अनावश्यक हल्लाले चित्त दुख्योः समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीका एकपछि अर्को गीत सार्वजनिक भैरहेका छन् । उनले गतबर्षको चैत्रपछि१ सय २० भन्दा बढी गीतमा स्वर दिएकी छिन् । उनका ‘माया मारेर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिसियो’ लगायतका गीतले स्रोता–दर्शकको मन जितेका छन् । छोटो समयमा सांगीतिक बजारमा चर्चामा आएकी समीक्षालाई व्यक्तिगत विषयमा हुने अनावश्यक टिकाटिप्पणीले चित्त दुख्ने गरेको छ । अनलाइनखबरसँगको कुराकानीमा […]

१६ वर्षे समीक्षाले ‘बालापन’ मै कमाएको ख्याति

‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ मा भाका हाल्दै गर्दा समीक्षा अधिकारीको बालापन सकिएकै थिएन । ‘नाइँ नभन्नु ल–५’ को शीर्ष गीत गाउँदै गर्दा उनको उमेर कति नै थियो र ? पुगनपुग १३ वर्ष । तर, बालापनमै समीक्षाले जसरी आफूलाई ‘पार्श्व गायिका’का रूपमा पेस गरिन्, त्यसअनुरूप उनको चिनारी बनेन। गीत खुब चल्यो, उनी […]