Comments Add Comment

सरु लिम्बु

List Grid
पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा सरु लिम्बु एक्लैले गरिन् १० गोल

२५ फागुन, काठमाडौं । पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सहभागी नेपाली महिला फुटबल खेलाडीहरुले गोलको वर्षा गरेका छन् । नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले च्याम्पियनसिपमा सियालकोट सिटीलाई १९-० को फराकिलो अन्तरमा पराजित गरेको हो । जसमा नेपालका खेलाडीले मात्रै १७ गोल गरे । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलेको मासा […]

सरु, एन्जिला, गीता र अनिताले पाकिस्तानमा फुटबल खेल्ने

१८ फागुन, काठमाडौं । राष्ट्रिय महिला लिगको बेस्ट प्लेअर सरु लिम्बुसहित चार नेपाली महिला फुटबलरले पाकिस्तामा फुटबल खेल्ने भएका छन् । राष्ट्रिय टोलीका सदस्य सरुसहित एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन् । एन्जिला गोलकिपर हुन भने गीता डिफेण्डर, सरु मिडफिल्डर र अनिता फरवार्ड हुन् । […]

‘सागमा स्वर्ण जित्न चाहन्छुु’

११ फागुन, काठमाडौं । एपीएफ क्लबलाई राष्ट्रिय महिला लिगको च्याम्पियन बनाउँदा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ४३ गोल गरिन् । कप्तान अनिता बस्नेत, रेनुका नगरकोटी र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट प्रदर्शन गरे । उपाधि नजितेका टिममा आवद्ध खेलाडीहरुको व्यक्तिगत प्रदर्शन पनि कमजोर थिएन । तर लिग खेलेका डेढ सयभन्दा बढी खेलाडीलाई उछिन्दै सरु लिम्बु लिगकै […]