Comments Add Comment

सहयाेग

List Grid
ग्रामीण विकासका कर्मचारीद्वारा कोरोना नियन्त्रणका लागि सहयोग

२० साउन, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३४ लाख २३ हजार ६ सय ९८ रूपैयाँ सहयोग गरेका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूबाट सहयोग स्वरुप संकलन गरिएको उक्त रकम नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाईसहयोग गरिएको हो । […]

प्रारम्भ र आनी छोइङले दिए हुम्लाको खार्पुनाथलाई स्वास्थ्य सामाग्री

३० जेठ, काठमाडौं । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले हुम्लाको खार्पुनाथ गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । गाउँपालिका लागि यि संस्थाहरुले २० थान पीपीइ, गमबुट, फेसशिल्ड, केएन ९५ मास्क, सानीटाइजर तथा २४ थान फस्र्ट एड किट्स बक्स वितरण गरेका हुन् । वरिष्ठ कलाकार हरिवंश आचार्य, गायीका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसकी […]

डिसिएद्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

कोरोना भाइरसको संक्रमितको सख्या दिनानुदिन उलेख्य मात्रामा बढिरहेको छ । हाल सम्म १६ जनाले ज्यान गुमाईसकेका छन् भने ५००० भन्दा धेरै संक्रमित रहेको सरकारी तथ्याङ्कले देखाउँछ । लकडाउन लम्बिएसँगै देशैभरी दैनिक ज्यालादारी गरी खाने तथा विपन्न परिवारहरु समस्यामा परेका छन् । स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरुले स्वास्थ्य सामाग्री, क्वारेन्टाईन सेन्टर व्यवस्थापन तथा […]

कतारद्वारा एनआरएनएलाई डेढ करोडको खाद्यान्न सहयोग

९ जेठ, काठमाडौं । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको एनआरएनले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तका अनुसार, सो […]