Comments Add Comment

सिड्नी

List Grid
अष्ट्रेलियाको सिड्नीमा एक महीना थपियो लकडाउन

१३ साउन, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा थप एम महीनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएको छ । बुधबार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ संक्रमित फेला परेका छन् । दैनिक नयाँ संक्रमितको यो […]

अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

३० असार, सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो । न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको […]

सिड्नीमा लकडाउनमा पनि रोकिएन कोरोना संक्रमण

२४ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नी सहरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि एक सातादेखि लकडाउन गरिए पनि संक्रमण भने रोकिएको छैन । बिहीबार न्यु साउथ वेल्स राज्यमा ३८ नयाँ संक्रमित थपिएका छन् । यससँगै डेल्टा भेरियन्टको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या पनि ३७० पुगेको छ । न्यु साउथ वेल्सका अधिकारीहरुले घरमै भेटघाट गर्ने मानिसहरुको कारण […]

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

२३ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो । न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा […]

कोरोना संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा लकडाउन

१३ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा लकडाउन घोषणा गरिएको छ । कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या ११० पुगेसँगै सिड्नीमा दुई साताको लागि लकडाउनको घोषणा गरिएको हो । त्यस्तै उत्तरी क्षेत्रमा रहेको डर्विन सहरमा पनि दुई दिनको कडा लकडाउनको घोषणा गरिएको छ । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले […]

कोरोना संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा बढाइयो प्रतिबन्ध

९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा मानिसहरुको गतिविधि नियन्त्रणमा कडाइका थप नियम लगाइएको छ । सिड्नीमा संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमणपाइएसँगै बुधबाटबाट प्रतिबन्ध हटाइएको हो । यससँगै अब अष्ट्रेलियाको कार्यालयहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । सिड्नीबाट न्युजिल्याण्ड पुगेका मानिसमा पनि कोरोना संक्रमण पाइएसँगै राजधानी विलिङगन टनमा अलर्ट जारी […]

सिड्नीमा एक महिनापछि भेटिए कोरोनाका स्थानीय संक्रमित

२ असार, काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा धेरै मानिसको बसोबास रहेको सिड्नीमा एक महिनाभन्दा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९) का नयाँ स्थानीय संक्रमित थपिएका छन् । न्यु साउथ वेल्थ राज्यले बुधबार दिएको जानारी अनुसार ६० औं दशकका एक मानिसमा कोरोनाको स्थानीय संक्रमण देखिएको हो । उनलाई कोरोना संक्रमण कसरी भयो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । […]

सिड्नीमा लगाइएको प्रतिबन्ध एक हप्ता बढाइयो

२६ वैशाख, सिड्नी । अघिल्लो हप्ता दुई स्थानीयलाई कोरोना संक्रमण भेटिएपछि अष्ट्रेलियाको सिड्नीमा लगाइएको केही प्रतिबन्ध एक हप्ता बढाइएको छ । शुक्रबारदेखि लागू हुने गरी मे १७ सम्मका लागि प्रतिबन्ध बढाइएको हो । सिड्नीको पूर्वी बस्तीका दुई जनामा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ग्रेटर सिड्नी, सेन्ट्रल कोस्ट, वोलोङगन र ब्ल्युमाउन्टेनमा प्रतिबन्ध जारी गरिएको हो […]

१०० वर्षपछि मेलबर्न र सिड्नीको सीमा बन्द

तास्मानिया । करिब एकसय वर्षपछि अस्ट्रेलियाका दुई घना जनसंख्या भएका राज्यहरू भिक्टोरिया र न्यु साउथ वेल्सको सीमामा आवातवाजत बन्द गरिने भएको छ । पछिल्लो समयमा भिक्टोरिया राज्यमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्यामा भएको वृद्धिसँगै यही बुधबारबाट लागु हुने गरी दुई राज्यका बीचमा आवातजावत बन्द गरिने भएको हो । सन् १९१९ मा स्पेनिस फ्लुका कारण यी […]

यम बुद्धको सम्झनामा अष्ट्रेलियामा बृहत् सांगीतिक कार्यक्रम हुने

१९ मे, सिड्नी । र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को सम्झनामा अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ । यम बुद्ध जन्मिएकै दिन मे ३० को सन्दर्भ पारेर सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ कार्यक्रम गरिन लागेको हो । नेपाल रिपोर्ट्सको आयोजनामा हुने कार्यक्रममा दिवंगत र्‍यापर यमबुद्धलाई विभिन्न गायक तथा र्‍यापरले सांगीतिक श्रद्धाञ्जली अर्पण गर्ने […]

अष्ट्रेलियामा नेपालीको पहिलो संस्थाले पायो नयाँ नेतृत्व

१२ डिसेम्बर, सिड्नी । यसै बर्ष आफ्नो चालिसौं स्थापना दिवस मनाएको अष्ट्रेलियाको सवैभन्दा पुरानो नेपाली संस्था-‘नेप्लिज अष्ट्रेलियन एसोसिएसन’को आइतबार सिड्नीमा साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले चुरामणि बेलबासेको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा निशारानी राजभण्डारी, महासचिवमा डा. मधुसुदन पुडासैनी, सचिवमा ऋषि आचार्य र कोषाध्यक्षमा नारायण खनाल चुनिएका छन् । […]

नेपाल महोत्सव उदघाटन गर्न परराष्ट्रमन्त्री महत अष्ट्रेलियामा

सिड्नी । आगामी शनिवार सिड्नीमा हुने नेपाल महोत्सव उदघाटन गर्न नेपालका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत बुधवार साँझ अष्ट्रेलिया आइपुगेका छन् । उनलाई सिड्नी अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली दूतावास क्यानबेराका कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, न्यु साउथवेल्सकालागि नेपाली महावाणिज्य दूत दिपक खड्का, महोत्सव आयोजक समितिका संयोजक दिनेश पोखरेल, गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका प्रवक्ता रञ्जु थापा लगायत […]