Comments Add Comment

सीमा सुरक्षा

List Grid
बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

१ असोज, वीरगञ्ज । सीमा नाकाको सुरक्षार्थ महोत्तरीको बर्दिवास नगरपालिका–४ मा सशस्त्र प्रहरीले ‘रिजर्भ गण’ स्थापना गरेको छ । बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’को हेडक्वार्टर स्थापना गरिएको हो । रिर्जभ गणले सीमा नाकाको सुरक्षा, व्यवस्थापन, अवैध गतिविधि नियन्त्रण र जनशक्ती परिचालनको लागि काम […]

सीमाका यी ८९ ठाउँमा थपिँदैछ सशस्त्रको बीओपी (सूची)

१४ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् । थप ८९ वटा स्थानमा बीओपी राख्न सशस्त्र प्रहरीले तयारी गरिरहेको छ । तीमध्ये कतिपय ठाउँमा जग्गाको पनि टुङ्गो लागिसकेको छ भने […]

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि

९ जेठ, सर्लाही । छिमेकी भारतमा कोरोना संक्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा गैरकानूनी क्रियाकलाप र आवतजावत रोक्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ । सीमा क्षेत्रको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले अस्थायी सशस्त्र प्रहरी चौकी, बेसक्याम्प, बिओपी तथा […]

छाङरुमा १६० जनाको फौज राख्ने तयारी, भवनको नक्सांकन थालियो

१ जेठ, काठमाडौं । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६0 जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य […]

भारतमा लकडाउन खुकुलो हुँदा दशगजामा नेपालीको चाप

२९ वैशाख, काठमाडौं । नेपाल-भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म तीन हजार ६५ जना नेपाली जम्मा भएको पाइएको छ । तीमध्ये दुई हजार तीन सय ८५ जना विभिन्न प्रदेशका नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । अरू सीमा क्षेत्रको क्वारेन्टाइनमा राखिएका छन् । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरणअनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा दुई […]

सीमामा सशस्त्र प्रहरीको पाँचगुणा बीओपी थप्ने तयारी

२२ वैशाख, काठमाडौं । सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) बढाउने तयारी थालिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको निर्देशनपछि सशस्त्र प्रहरी बलले तयारीको खाका पनि गृहमा पेश गरेको छ । जसअनुसार ९ हजार सशस्त्र प्रहरीको जनशक्ति पनि थप गर्नुपर्ने भनिएको छ । सशस्त्रले पेश गरेको योजना गृह हुँदै मन्त्रिपरिषदबाट […]

सिमानामा विवाद, सदरमुकाममा सुरक्षा फौज !

६ मंसिर, काठमाडौं । दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको राजनीतिक नक्सामा समावेश भएपछि नेपालमा विरोध भइरहेको छ । सरकारले पनि कालापानी नेपाली भूमि भएको बताइसकेको छ । तर, सीमाक्षेत्रको रक्षा गर्ने जिम्मा पाएको अर्धसैन्य सुरक्षा फौज सशस्त्र प्रहरी बल भने ती स्थानमा पुग्न सकेको छैन । सशस्त्रको टोली नं. ५० गुल्म हेडक्वार्टर सदरमुकाम खलंगामा […]