Comments Add Comment

सुनचाँदी व्यवसायी

List Grid
चार वर्षअघि सुनचाँदी व्यवसायीको हत्या गरेको आरोपमा एकजना पक्राउ

५ वैशाख, जनकपुरधाम । सर्लाहीमा चार वर्षअघि सुनचाँदी व्यवसायीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हरिपुर नगरपालिकामा सुनचाँदी व्यवसाय गर्दै आएका सुनिल साहको २०७४ साल असोज २४ गते राति गोली हानी हत्या गरिएको थियो । उनको हत्यामा संलग्न भएको अभियोगमा लालबन्दी नगरपालिका–२ का सञ्जीव पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

व्यवसायी प्रदीप विश्वकर्मा हत्याका दोषीलाई कारबाही गर्न सुनचाँदी व्यवसायी महासंघको माग

२९ चैत, काठमाडौं । सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या गरिएको घटनाप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघले गम्भीर आपत्ति जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले व्यवसायी विश्वकर्माको हत्याले समग्र सुन चाँदी व्यवसायी त्रसित र असुरक्षित भएको भन्दै लाहान घटनालाई आततायीको संज्ञा दिएको छ । व्यवसायीको सुरक्षाको प्रत्यभूति गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण […]

लहानमा सुनचाँदी व्यवसायीको हत्या, दुईजना पक्राउ

२९ चैत, जनकपुरधाम । सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ । लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन् । प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझारको हत्या गरेका हुन् । टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी […]

अनलाइनखबरकर्मी ढुंगाना सम्मानित

२६ पुस, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनलाइनखबरकर्मी नविन ढुंगानालाई सम्मान गरेको छ । महासंघको सातौं र आठौं साधारणसभा तथा तेस्रो महाधिवेशनका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ढुंगानालाई सम्मानपत्र प्रदान गरे । नेपालको कला, संस्कृति र आर्थिक पक्षसँग सम्बन्धित सुनचाँदी व्यवसायको विकासमा पत्रकारिताका माध्यमबाट पु¥याएको योगदान स्वरुप सम्मान […]