Comments Add Comment

सुनिलबहादुर थापा

List Grid
सुनिल थापासहित राप्रपाका ३० नेताले दिए संयुक्त राजीनामा

१० साउन, काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३० नेता-कार्यकर्ताले  संयुक्त राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् । नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा […]

धनकुटामा उद्योग मन्त्री थापालाई लक्षित गरी बम विष्फोट

८ मंसिर, काठमाडौं । धनकुटामा उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट भएको छ । धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञात समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो । बम विष्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दुरीमा मन्त्री थापा थिए । घटनामा कुनै क्षति भने नभएको घटनास्थलमा रहेका इन्स्पेक्टर आमोद […]

धनकुटामा राजेन्द्र राई र सुनिल थापाः विरासत जोगाउने कि संगठन ?

३० कात्तिक, धनकुटा । हालै सम्पन्न स्थानीय चुनावमा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले ‘क्लिन स्वीप’ गर्दै गर्दा धनकुटा जिल्लामा राप्रपाले वडाध्यक्ष मात्र होइन, सदस्य पनि जित्न सकेन । वडाध्यक्षमा पाएको मत हिसाव गर्दा राप्रपाको ४ हजार ३७८ छ भने एमालेको मत २६ हजार ६२१ । वाम गठबन्धनमा सामेल माओवादीको मत ११ हजार […]

पार्टी अध्यक्षमा थापालाई समर्थन गर्ने सुनिल थापाको घोषणा

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापाले पार्टी असन्न महाधिवेशन कमल थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । थापाले बुधबार विज्ञप्ति जारी गर्दै सहमतिबाटै पार्टी अध्यक्ष चयन गर्नु पर्नेमा जोड दिएका छन् । नभए आफू र आफ्नो टिमले अध्यक्षमा कमल थापालाई समर्थन गर्ने उनलदे बताएका छन् । राप्रपा र राप्रपा नेपालको एकतापछि […]