Comments Add Comment

सुमन कार्की

List Grid
डान्सिङ विथ स्टार्स : होस्ट सुमन कार्की कति दबाबमा ?

नेपाली टेलिभिजनमा भित्रिएको कान्छो रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा साँझ आठ बजे यसको ग्राण्ड प्रिमियर हुनेछ । उदियमान कमेडियनका रुपमा परिचित सुमन कार्कीले यो रियालिटी शोमा आफूलाई होस्टको रुपमा प्रस्तुत गर्दैछन् । कमेडी च्याम्पियनमा टप ५ सम्म पुगेका कार्कीलाई सन् २०१० कि मिस नेपाल सदीक्षा […]

सबै पिलपिल गर्दा पो थाहा भो, आउट भएछु !

७ फागुन, काठमाडौं । प्रजातन्त्रमा देश चलाउने नेताहरुको चयन गरिन्छ जनताको भोटबाट । तर आजकाल विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरुको चयन पनि जनताको भोटबाट हुने गरेको छ । यो परिपाटी ठीक हो वा बेठीक भन्नेतिर नजाऊ । ‘रियलिटी शो’ का नाममा झांगिएको यो अन्तर्राष्ट्रिय ट्रेन्ड नेपालमा पनि खुबै मौलाइरहेको छ । गीत–संगीत, नृत्यदेखि साहसिक खेलहरुका रियालिटी […]

कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की, अर्का सुमनको तहल्का

टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपाधि दावेदारका रुपमा हेरिएका सुमन कार्की टप ५ बाट बाहिरिएका छन् । प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जितेका उनले पर्याप्त भोट भने पाउन सकेनन् । टप ५ मा उनले दिएको प्रस्तुति औसत थियो । नेपाली भाषामा अंग्रेजीको घुसपैठलाई लिएर व्यंग्य रचना गरेका उनको प्रस्तुतिलाई जजहरुले प्रशंसा गरेका थिए […]

कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की, अर्का सुमनको फेरि तहल्का