Comments Add Comment

सूचना

List Grid
सूचनाको विषयले सांसद् र कार्यालय प्रमुखवीच कुटाकुट

२३ वैशाख, काठमाडौं । पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतबीच हात हालाहाल भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा रहेको डिभिजन कार्यालयमा शुक्रबार साँझ कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रमका विषयमा विवाद चर्किएपछि गुप्ता […]