सांसद र मेयरविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको कृष्णनगर बजार बन्द
२०८३ साउन १ गते १४:४० अगाडि
मुद्दा फिर्ता नलिए वा धरपकडको प्रक्रिया अघि बढाइए शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी...