२२ फागुन, काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन् ।
प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत ल्याएका छन् ।
शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन् ।
नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4