News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तु क्षेत्र नम्बर-३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह २३ हजार ५३५ मत ल्याएर विजयी भएका छन्।
- उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वीरेन्द्र कनोडियाले १८ हजार ८९० मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर-३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् ।
२३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे ।
नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ मत प्राप्त गर्दा राष्ट्रिय मुक्ति पार्टीका ईश्वरदयाल मिश्रले ५ हजार १७ मत ल्याए ।
नेपाली कम्युनिस्ट पार्टीका एहसान अहमद खाँले ४ हजार २५१ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4