कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने अमरसिंह पुनको घोषणा
२०८३ असोज १४ गते ११:१४ अगाडि
नेपाली कांग्रेसको महामन्त्री पदमा गुरुराज घिमिरे र अमरसिंह पुनको पनि उम्मेदवारी परेको छ ।