टुंगोमा पुग्यो अमेरिका–इरान शान्ति सम्झौता, आगामी शुक्रबार स्वीटजरल्याण्डमा हस्ताक्षर हुने
२०८३ असार १ गते ६:२४ अगाडि
‘इस्लामाबाद एमओयूको रूपरेखाअन्तर्गत पहिलो उच्च–स्तरीय समिति बैठक स्विट्जरल्यान्डको बर्गेनस्टकमा सफलतापूर्वक सम्पन्न भएको छ ।...