आर्थिक सूचक सुधारिए, बजार सुध्रेन
२०८२ साउन २९ गते १४:०१ अगाडि
रेमट्यिान्समा उच्च सुधार र आयातमा आएको कमीसँगै समग्र अर्थतन्त्रका सूचक सबल देखिएका हुन् ।