गगन र विश्वप्रकाशले दिए देउवा पक्षका नेतालाई जवाफ
२०८० साउन ८ गते २१:४१ अगाडि
संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकै कारण सभापतिले कर्नरमा पारेको महसुस गरेका महामन्त्री गगन थापाले...