जलवायु परिवर्तनको मार खेपेको हिमाली क्षेत्रलाई विशेष कार्यक्रम चाहिन्छ : कृषिमन्त्री चौधरी
२०८३ भदौ ३० गते १४:२३ अगाडि
जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा चौधरीले जोड दिइन् ।