निकले सञ्चालनमा ल्यायो पहिलो सुपरफाष्ट चार्जिङ स्टेसन
२०८२ जेठ २५ गते १९:०९ अगाडि
कम्पनीले यसै वर्ष अन्त्यसम्म थप १ सयभन्दा बढी सीसीएस२ फास्ट चार्जिङ स्टेसन स्थापना गर्ने...