एक थिएटर नेपालमा मुन्धुममा आधारित नाटक मञ्चन हुने
२०८३ साउन ६ गते १६:४३ अगाडि
याक्थुम समुदायको केसामी नाम्सामी मुन्धुममा आधारित नाटक ‘केसामी नाम्सामी’ मञ्चन सुरु भएको छ ।...