मलेसियाको १० बुँदे श्रम मापदण्डविरुद्ध सरकार र व्यवसायी एकमुख
२०८२ कात्तिक १४ गते २०:५४ अगाडि
अब निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देश झैं श्रमिक पठाउन पाउने भएका...