यातायातको सिन्डिकेट ब्युँताउन गृहलाई यातायातमन्त्री महासेठको पत्र
२०८१ वैशाख ३ गते २३:५९ अगाडि
सार्वजनिक यातायात व्यवसायीहरूले गरेको आन्दोलनमा ट्याक्सी व्यवसायी र चालकहरू भने दोहोरो भूमिकामा देखिन्छन् ।