सभामुखका स्वकीयले फिर्ता गरे गाडी सुविधा
२०८२ असोज २३ गते १६:४० अगाडि
कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी साधन...