श्रीमान् जसपा नेपालतिर लागेपछि बेलायतबाटै जनमतकी सांसद गुरुङको राजीनामा
२०८२ वैशाख ३० गते १४:४२ अगाडि
गुरुङ पदमुक्त भएपछि लुम्बिनी प्रदेश सभा ८६ सदस्यीय हुने छ ।